Logo

Month: November 2018

नेपालका लागी जापानबाट आयो अत्यन्तै खुसीको खबर, के होला त्यो खुसी

काठमाडौँ- जापानले नेपालको चौतर्फी विकासमा निरन्तर सघाउने आश्वासन दिएको छ । जापानको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका समकक्षी तारो कोनोको नेतृत्वमा सोमबार टोकियोमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा मन्त्री कोनोले सहायताको त्यस्तो आश्वासन दिनुभएको हो ।नेपाल सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ लक्ष्यलाई साकार पार्न जापान सरकारबाट पूर्ण

द भ्वाइस अफ नेपालका तेजिन्द्र गन्धर्वले लिएर आए ‘साँइलीरीमई’ (भिडियो)

काठमाडौं – निर्मला हत्याकाण्ड बारे गीत गाएरै चर्चित बनेका भोजपुरका तेजिन्द्र गन्धर्वले नया गीत ल्याएका छन् ।गायक तेजिन्द्र गन्धर्वको आफ्नै जीवनकथा बोकेको गीत ‘साँईलीरीमई’ गीतमा उनि आफैले अभिनय गरेका छन् ।यो गीतको भिडियो ललितपुरको रमणीय छेत्र डुकुछापमा खिचिएको हो । भिडियोमा बिकाश सुवेदीको निर्देशन र अनिल के मानन्धरको छायांकन तथा

कविता नेपालीलाई रात परेपछि फोन गर्ने को हुन् ? हिरोर्इनहरुको भन्दा बढी पारिश्रमिक लिन थालिन (भिडियो)

नेपाली म्युजिक भिडियोमा यतिबेला निक्कै व्यस्त छिन् कविता नेपाली । एपिवान टेलिभिजनबाट प्रशारण भएको चर्चित रियालिटी शो वुगि वुगि विजेता हुन् कविता ।एकपछि अर्को म्युजिक भिडियोमा कविताले काम गरी रहेकी छिन् । कविता भिडियोमा मात्र हैन् आफ्नो पढाईलाई पनि राम्रैसंग निरन्तरता दिईरहेकी छिन् । एक म्युजिक भिडियोको छांयाकन स्थलमा पुग्दा

भाइरल जोडी बखत बिष्ट र प्रतिभालाई अनुपमको घरमा यस्तो सत्कार : बिहेको लागि यस्तो सरप्राइज दिदै (भिडियो सहित)

अहिलेको निकैनै भाइरल जोडी बखत बिष्ट र प्रतिभा बिष्ट(चौधरी) सोमबार अनुपन श्रेष्ठको घर गएका थिए । यी जोडीलाई अनुपमले एकादशी विशेष अवशर पारेर घरमा खाना तथा केहि रमक सहयोग समेत गरेकी छिन । केहि समय देखि नै यी जोडीलाई भेट्न मन गरेकी अनुपमको घरमा सुत्र इन्टरटेन्मेन्टको परिवारले यो जोडीलाई घर

जाडोमा ओठ फुटेर हैरान हुनुहुन्छ ? त्यसोभए अपनाउनुहोस यि कुराहरु , तपाइको फुटेको ओठ च्याट्टै हुन्छ

काठमाडौँ – अब जाडोको मौसम सुरु हुदै छ । यस जाडोको मौसमले बिभिन्न समस्या मध्य ओठ फुट्ने समस्या पनि हुने गर्छ ।यस बेलामा ओठको स्याहार हामिले गरिएन भने यसले धेरै समस्या निम्त्याउछ । ओठ फुटेमा दुखाइ हुनुका साथै अनुहारलाई पनि कुरुप बनाउछ । त्यस्तै आठ फुटेमा तातो कुरा खान पनि

अशोक दर्जीको भन्दा मनै लाेभ्याउने घर बन्याे भुईकटहरकाे, मंसीर १२ गते घर हस्तान्तरणको दिन आउदैछन यी ठुला हस्ती (भिडियो)

बाल गायक अशाेक दर्जी का साथी भुईकटहरकाे घर निर्माण क्रममा छ । न्युन रकममा यती राम्राे घर बन्दै छ कि त्याे सुन्दा धेरैलाई अाश्चर्यकाे विषय हुन सक्छ । भरखरै गरीएकाे कुराकानीमा निर्माण समितीका संयाेजन अध्यक्षले मंसीर १२ गते घर हस्तान्तरण गर्ने कार्यक्रम रहेकाे बताउनुभयाे । देश तथा विदेशमा छरिएर बस्नु

दुखद खबर : उर्लाबारीमा भिषण अागलागी , लाखाैंकाे क्षति (हेर्नुहोस् भिडियो)

उर्लाबारी-मोरङको उर्लाबारी भीषण आगलागी भएको छ । उर्लाबारी–७ को इटहरा रोडमा भक्तिराम अधिकारीको पसलमा आगलागी भएको हो ।आगलागीबाट अधिकारीको हेलसेल किराना पसलमा पूर्ण रुपमा क्षति भएको छ ।करिब पौने २ बजेतिर एउटा किराना पसलबाट आगलागी सुरु भएको उर्लाबारी प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागी दमक, विर्तामोड, र इटहरीबाट आएका

अर्कैको बच्चा जन्माएको भन्दै सुत्केरी महिलालाई श्रीमान् र परिवारले घर निकाला गरेपछि…

नारायणपुर,- दाङ नारायणपुरकी सुत्केरी महिलालाई परिवारले घर निकाला गरेको छ । एक महीनाकी सुत्केरी घोराही उपमहानगरपालिका–१० झारबैराकी २३ वर्षीया दुर्गा वलीलाई उहाँका श्रीमान् र परिवारले घर निकाला गरेको हो । गत असोज ३० गते सुत्केरी भएकी दुर्गालाई श्रीमान् हेमराज वलीले अर्कैको बच्चा जन्माएको भन्दै घर निकाला गरेको पीडितले बताउनुभयो ।

अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनसको विवाहको तस्बिर यति महँगो रुपैयाँमा बिक्री हुने

एजेन्सी – बलिउडमा अहिले अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनसको विवाहको निकै चर्चा चलिरहेको छ ।बलिउड अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनसको विवाहको तस्बिर १८ करोड रुपैयाँमा बिक्री हुने भएको छ ।भारतिय मिडियाका अनुसार १८ करोड रुपैयाँमा अन्तर्राष्ट्रिय म्यागजिनसँग विवाहको तस्बिर प्रकाशन गर्न सम्झौता भएको छ । प्रियंका

यी हुन् बलिउडका १० सर्वाधिक धनी नायिकाहरु , जसको सम्पति सुन्दा नै चकित परिन्छ

भारतिय मिडियाका अनुसार बलिउडमा धेरै चर्चामा रहेका नायक नायिकाको सम्पत्ति बेला बखत निकै चर्चाको विषय बन्ने गरेको छ ।बलिउडमा यस्ता नायिकाहरु छन् जसले फिल्ममा धेरै कमाउने गर्छन् । एक एक फिल्ममा काम गर्न करोडौं रकम असुल्ने नायकहरुसँग अबौंको सम्पत्ति हुनु त स्वभाविक भई नै हाल्यो । बलिउडकी धेरै नायिकाहरु मध्य