Logo

हट अवतारमा देखा परिन् टाईगर श्राफकी बहिनी कृष्णा, गोवामा छुट्टी मनाउँदै गर्दा हद पार गरिन्

काठमाडौं । भारतीय चर्चित नायक टाईगर श्राफकी बहिनी कृष्णा श्राफ अहिले गोवामा छुट्टी मनाईरहेकी छिन् । उनले छुट्टी मनाएका केहि फोटोहरु आफ्नो इंस्टाग्राममा सेयर गरेकी छिन् ।

फोटोमा कृष्णालाई एकदमै बोल्ड अवतारमा देखिएको थियो । कृष्णालाई पनि बलिउडमा आउन मन भएको उनले एक अन्तर्वार्ताको क्रममा बताएकी थिईन् तर उनलाई क्यामेराको पछि बसेर काम गर्न भने मनपर्छ । 

प्रतिक्रिया दिनुहोस्