Logo

Month: February 2019

तत्कालीन राजा ज्ञानेन्द्रले शासन: आज माघ १९, यस्तो थियो ज्ञानेन्द्रको शाही घोषणा

काठमाण्डाै – आज माघ १९ गते । तत्कालीन राजा ज्ञानेन्द्रले शासन व्यवस्था आफ्नो हातमा लिएको दिन । योे दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा कालो दिनको रुपमा लिने गरिन्छ । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिने घोषणा गर्दै शाही घोषणा गरेको दिन हो । आफैंले नियुक्त

यूएईमा नेपाली क्रिकेटरले खेल जिते, स्टेडियम सफा गरेर दर्शकले मन जिते…(तस्बिरसहित)

यूएई – युएईमा जारी टी–२० शृङ्खला अन्तर्गतको दोस्रो खेलमा नेपाल ४ विकेटको रोमाञ्चक जित हात पार्‍यो । झण्डै १८ सय जना नेपाली दर्शकले खचाखच भरिएको खेल मैदानको छेउमा नेपाली बाजागाजा घन्किएका थिए । लय छोडिसकेको खेललाई नेपाली ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरी र पवन शर्राफले जितसम्म पुर्‍याए । नेपाली झण्डा फहराउँदै खेलाडीलाई हौसला प्रदान