Logo

Month: March 2019

सशस्त्र द्वन्द्वकै झल्को दिने गरी गाउँगाउँमा ‘जनसरकार’ गठन गर्दै विप्लव समूह

काठमाडौं – सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दाङमा दस वर्षे सशस्त्र द्वन्द्वकै झल्को दिने गरी गाउँगाउँमा ‘समानान्तर सरकार’का रूपमा ‘जनसरकार’ बनाउन थालेको छ। फाइन तस्वीर ‘जनकारबाही’ लाई पनि ब्युँताएको विप्लव समूहले ‘जनसत्ता’ भन्दै गठन गरेका जनसरकारलाई राज्यसत्तालाई निगरानीको बलियो शक्तिका रूपमा प्रयोग गरिरहेको जनाएको छ। जिल्ला

मन थामेर हेर्नुहोस : २ बर्ष देखि अस्पतालको बेडमा सहयोग रकम पाएपछि डाको छोडेर रोईन चेली तामाङ्ग…..(हेर्नुहोस भिडियो) सक्दो सेयर गर्नुहोस

ट्रमा सेन्टरको पाँचौं तलामा रहेको ५ सय १४ नम्बर बेडमा चेली तामाङ एकोहोरो टोलाइरहेकी छिन् । छेउमै अडेस लागेका छन् उनका श्रीमान बसन्त कुमार ठाकुरी। चेली हलचल गर्न सक्दिनन् । बसन्तलाई त्यसबेला असाह्यै पीडा हुन्छ, जब श्रीमतीले ‘मलाई मारिदिनुस्’ भन्छिन् । उनी आफैलाई प्रश्न गर्छन् ,’म मेरै श्रीमतीलाई कसरी मार्न

‘मेरी बास्सै’को सुटिङ्गमा ‘बान्द्रे’लाई दमन रुपाखेतीले एक झापड हाने, ‘चम्सुरी’ले खोलिन् टिम भित्रको उदेकलाग्दा रहस्य (भिडियो हेर्नुस्)

काठमाडौं – पल्पसा डंगोल भनेर हामीले कतिजनाले उनलाई चिन्छौं ? उनले कलाकारीतामा लागेपछि कमाएको नामले उनको वास्तविक नाम नै छायामा पारेको छ । नेपाल टेलिभिजनवाट प्रसारण हुने कार्यक्रम ‘मेरी बास्सै’मा ‘चमसुरी’ अर्थात ‘मुलाको साग’ पात्रको श्रीमतीका रुपमा अभिनय गरेकी उनको ‘चमसुरी’ नाम स्थापित भइसेको छ । उनको नयाँ सो ७