Logo

Month: November 2019

श्रीमतीलाई परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटेपछि हत्या !

६ मंसिर, विराटनगर – इनरुवा नगरपालिका– ३ सोमबारेका ४५ वर्षका कारी यादवको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले छिमेकी श्रीमान श्रीमतीलाई पक्राउ गरेको छ । बुधबार मृत अवस्थामा भेटिएका यादवको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले छिमेकी अशोक पण्डित र अनिता पण्डितलाई पक्राउ गरेको हो । पक्राउ परेका श्रीमान श्रीमती हुन् ।

शंकटा माताको दर्शन गरि एक शेयर गर्दै भेटी चढाएर मंसिर ७ गते शनिवारको राशिफल पढ्नुहोस्, तपाईंको दिन सिद्ध रहनेछ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सन्तुष्टिको अनुभूति हुनेछ । दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् । कुनै कामको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । साँझमा चतुर्थ भावमा चन्द्रमाको प्रवेश हुनेछ, त्यसपछि राम्रो-नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् ।