Logo

Month: May 2020

दुई स्वास्थ्यकर्मीसहित दाङका थप ९ जनामा कोरोना पोजेटिभ !

दाङमा थप दुई स्वास्थ्यकर्मीसहित ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना पिसिआर परीक्षणमा दाङका ९ जनाका कोरोना संक्रमण भएको पुष्टि भएको छ । जस अनुसार तुलसीपुर उपमहानगरपालिकाका ५ जना, गढवा गाउँपालिकाका २, राप्ती गाउँपालिका र लमही नगरपालिकाका १/१ जना जनामा कोरोना पुष्टि भएको हो

असार १ गतेबाट पठनपाठन सुरु गर्न शिक्षा मन्त्रालयको आह्वान !

  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । शिक्षा  विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्युनीकरण गर्न अपरिहार्य रहेको भन्दै विद्यालय जाने उमेर

कोरोना भाइरस नेपाल: थप १६६ जनामा सङ्क्रणमित थपिए, सङ्क्रमितको सङ्ख्या १,५६७ पुग्यो !

नेपालमा थप १६६ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा घनुसार अहिलेसम्म सङ्क्रमितको कुल सङ्ख्या १,५६७ पुगेको छ। शनिवार एकै दिन १८९ जनामा सङ्क्रमण पुष्टि भएको थियो। शनिवार दैलेखमा एक पुरुष र आइतवार बिहान बाजुरामा एक बालिकाको कोभिड-१९ सँग सम्बन्धित

खेलाडीसहित २०० सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा परिचालन गरिने !

सशस्त्र प्रहरी बल (एपीएफ)मा रहेका खेलाडीलाई पनि कोरोनाभाइरस कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सीमा क्षेत्रमा परिचालन गरिने भएको छ । सुरक्षा अंकको रुपमा रहेका एपीएफमा अहिले झण्डै साढे तीन सयको हाराहारीमा राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी छन् । केही खेलाडीले १३औं सागमा नेपालका लागि पदकसमेत जितेका थिए । खेलाडी भएपनि उनीहरुले संगठनको

संसदमा बाबुरामको प्रस्ताव: सबैले थर फेरौँ, विश्वकर्मा, कामी लेखौँ !

समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलितमाथि जातको आधारमा हुने विभेद अन्त्य गर्नका लागि सबैले आफ्ना थर परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेका छन् । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि आइतवार प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। श्रमिक र सिल्पी दलित समुदायलाई हेपेर, अपमानित

नेपालमा संविधान संशोधन विधेयक पेस भएपछि भारतीय मिडियामा हल्लीखल्ली !

सरकारले प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेस गरेलगत्तै भारतीय मिडियामा हल्लीखल्ली भएको छ । कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभागलाई समेटेर हालै जारी भएको नेपालको संशोधित नक्सालाई संविधानमा समेट्नका लागि सरकारले संविधान संशोधन विधेयक आइतबार प्रतिनिधिसभामा पेस गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिममाया तुम्बाहाङ्फेले प्रतिनिधिसभा बैठकमा संविधान संशोधन विधेयक

बाबुराम भट्टराईको प्रस्ताव–सबैले नाम फेरौं, बाबुराम भट्टराई कामी लेख्दिउँ

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले दलितमाथि जातको आधारमा हुने विभेद अन्त्य गर्नका लागि सबैले आफ्ना नाम थर परिवर्तन गर्न प्रस्ताव राखेका छन् । बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिने क्रममा डा.भट्टराईले हिजोको वर्ण व्यवस्थाका आधारमा श्रम गर्ने वर्गलाई दलित भनेर हेपिएको भन्दै श्रम, सीप भएको वर्गलाई

शाहरुखको अफिसमा कोरोना संक्रमित

भारतमा कोरोनाको संक्रमण सुरु भएदेखि नै अभिनेता शाहरुख खानले विभिन्न सहयोग गर्दै आएका छन् । मजदुर, प्रविधिकदेखि उनले प्रहरीसम्मलाई पनि सहयोग गरेका छन् । उनको सहयोगको धेरैले तारिफ गर्ने गरेका छन् । यस्तैमा, शाहरुखले आफ्नो अफिस संक्रमित राख्नको लागि दिन सम्मको घोषणा गरेका थिए । उनले आफ्नो अफिसलाई नै क्वारेन्टिन

म्याग्दीका संक्रमितसँग एउटै बसमा २३ जना, १३ जना मात्रै सम्पर्कमा

पोखरा । गण्डकी प्रदेशका स्थानीय तहले भारतीय नाका तथा विभिन्न जिल्लामा अलपत्र रहेका आफ्ना नागरिकलाई उद्धार गर्न सुरु गरेका छन् । त्यही क्रममा जेठ ९ गते भैरहवाबाट २३ जना यात्रु लिएर एउटा बस म्याग्दीका लागि गुड्यो । यात्रीहरू म्याग्दीमा पुनः क्वारेन्टिनमा बसे । त्यसैक्रममा कारोना परीक्षण गर्ने क्रममा एकजनामा पोजेटिभ

विद्युत प्राधिकरणका ८ लाख ग्राहकलाई राहत

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा भएको व्यवस्थाअनुसार झण्डै आठ लाख ग्राहस्थ ग्राहकले राहत पाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार मासिक १० युनिटभन्दा कम विद्युत् प्रयोग गर्ने ती उपभोक्ताले प्रत्यक्षरुपमा राहत पाउने भएका हुन् । ती ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध गराउने ऊर्जा, जलस्रोत तथा