Logo

Month: February 2021

समिक्षा अधिकार र राजन कार्की को ‘बनको खयर’ (भिडियो)

राजन कार्की र समिक्षा अधिकारीको आवाजमा रहेको नयाँ लोक तथा दोहोरि गीत भिडियो सार्वजनिक गरिएको छ। ‘बनको खयर’बोलको गीतमा सुन्दर हमालको शब्द तथा राजन कार्कीको संगीत रहेको छ। तारानाथ आचार्यको संगीत संयोजन रहेको गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन्। भिडियोमा राजन कार्की,सुबिक्षा हमाल,सवि हमाल,सुवि हमाल र बाल कलाकार सचिन

अनानिक ब्युटी सलोन एंड स्पा’ को ओपनिङ्गमा मनिषा देखि दिपकराज सम्म

‘अनानिक ब्युटी सलोन एंड स्पा’ को पाँचौ ब्रान्चको ओपनिङ्ग बौद्धमा गरिएको छ। सन् २००८ मा क्यानडाबाट सुरुवात भएको अनानिकले नेपालमा पाच वटा ब्रान्च खोलेको छ। २०१३ मा बानेश्वरबाट सुरुवात भएको अनानिकको हाल दरवारमार्ग, पोखरा, लाविम मल र बौद्धमा ब्रान्च खोलिएको हो। बौद्ध ब्रान्चको ओपनिङ्ग अभिनेत्री मनिषा कोईराला सहित दर्जन बढी

‘हँसाउने उही छ’ मार्फत अभिनयमा फर्किए पुष्पराज(भिडियो सहित)

कलाकार पुष्पराज पुरुष लामो समयपछि अभिनयमा फर्किएका छन् । पछिल्लो समय अध्यात्ममा हराएका उनी करिव दशकपछि गजल शैलीमा तयार भजन गीत ‘हँसाउने उही छ’ मार्फत अभिनयमा फर्किएका हुन् । उनलाई अभिनयमा फर्काउने काम निर्देशक देबेन्द्र पाण्डेले गरेका छन् । पुष्पराजले करिब दशक अगाडि फिल्म श्रीमान् अभिनय गरेका थिए । गीतकार

गम्भीर आरोप लागेपछि श्वेताको आँखा भरि आँसु, ‘म मर्दा मेरो चिता माझी बस्तीको आँगनमा होस्'(भिडियो सहित)

नायिका श्वेता खड्काले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले माझी बस्तीका केही ब्यक्तिहरुसँग लिएको अन्तर्वार्तालाई इडिट गरेर एकीकृत बस्ती निर्माणको परियोजनालाई नै असर पर्ने खालका नकारात्मक सूचनाहरु सम्प्रेषित भइरहेको भन्दै ती समाचारहरु सत्य नभएको दाबी गरेकी हुन्। मैले श्वेताश्री फाउण्डेशनको नाममा पैसा उठाएर विलासी जीवन बिताएको प्रतिक्रियाहरु पनि देखेको

रामकुमारी झाँक्रीको घरमा प्रहरी पुगेपछि रणसंग्राम बन्यो। झाँक्रीले ओलीलाई दिइन् कडा चेतावनी ……(भिडियो सहित)

नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई नियन्त्रणमा लिने भए पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छन् । गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले फोन गरेर बोलाएको नेतृ झाँक्रीले स्वीकार गरिन् । ‘मैले यो

आफ्ना प्रेमिका लाई फ़काउदै प्रताब र रबि

नेत्र अर्यालको शब्द र भिम बि.सीको संगीत रहेको ‘बि’ बाट बियर बोलको गीत आइतबार युटूबमा सार्वजनिक भएको छ। प्रताब दास ,रबि ओड ,यजिला रेग्मी ,स्मिता दाहालको स्वरमा सजिएको गीत निकै रमाईलो बनेको छ। गीतको भिडियोको निर्देशन जि.बि आग्रीले गरेका छन् । टिकटक बाट दर्शक माझ चिनिएका विजय पुन,रोशनी कार्की ,अजय

सुष्मा कार्कीले श्वेता खड्काको बहिनि र उत्सभ रसाइली विरुद्ध कुटपिट गरेको भन्दै दीईन उजुरी

नायिका सुष्मा कार्कीले अर्की नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीविरुद्ध गालीगलौज र कुटपिट गरेको भन्दै उजुरी दिएकी छन् । कार्कीले उनीहरुविरुद्ध महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएकी हुन् । सोमबार राति दरबारमार्गको लण्डन पब क्याफेमा उनीहरुबीच झगडा भएको थियो । सो क्याफेमा आफूमाथि आरती र उत्सवले