Logo

Month: March 2021

२ दशक पछि अनिश ओकिलीको ‘उडायो’ (भिडियो)

झन्डै दुई दशक अगाडी रिलिज भएको सुपरहिट गीत ‘ओकिली ओकिली’का गायक हुन्, अनिश सापकोटा । ओकिली ब्याण्डको स्थापाना गरेर सुरु भएको यो यात्रामा अहिले अनिशले आफ्नो नाम नै अनिश ओकिली बनाए। प्रवासमा रहेर नेपाली गीतसंगीतको साधनमा निरन्तर रहेका उनै अनिसको स्वरमा रहेको नया गीत ‘उडायो’ सार्वजनिक भएको छ। अनिशको नै

प्रदिप र बेनिशाको सुनै सुनको तिलहरी सर्वाजनिक (भिडियो)

गायक प्रदिप कार्की र गायिका बेनिशा पौडेलको स्वरमा समावेश ‘सुनै सुनको तिलहरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा दीपक शर्माको शब्द तथा संगीत छ । सार्वजनिक गीतको भिडियोलाई हरि हुमागाँइले खिचेका हुन् । भिडियोमा मनिष थापाको कोरियोग्राफी, विकास दाहालको सम्पादन छ ।   सार्वजनिक भएको भिडियोमा नायक