Logo

Month: April 2021

स्वास्थ्य मन्त्रालय : २२ जिल्लामा कोरोना फैलने दर उच्च

काठमाडौँ बैशाख १७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड–१९ को संक्रमण नेपालमा हाल निकै नै उच्च गतिमा फैलिरहेको अवस्था रहेको बताएको छ । मन्त्रालयले नेपालका २२ जिल्लामा पछिल्लो समय कोरोना संक्रमण फैलने दर डरलाग्दो गरी फैलिएको बताएको छ । कोभिड १९ संक्रमणका हिसाबले नेपालका अति प्रभावित २२ जिल्लाहरू (मोरङ, सुनसरी,

दुखद खबर: कोरोना संक्रमण बाट १ गर्भवतीको मृत्यु

काठमाडौँ १७ वैशाख । दैलेखमा कोरोना संक्रमित एकजना गर्भवतीको मृत्यु भएको छ । दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीका अनुसार जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा नारायण नगरपालिका–३ की २७ वर्षीया महिलाको शुक्रबार दिउँसो मृत्यु भएको हो । मृत्युपछि गरिएको परीक्षणमा महिलामा संक्रमण पुष्टि भएको उनले बताए । १०८ जना सक्रिय

राजनराज शिवाकोटी र बियोन्सेको ‘ल्यासी पाउ'(भिडियो सहित)

संगीत सर्जक राजनराज शिवाकोटीले १२ बर्ष अगाडी सृजना गरेको गीत ‘फुलबुट्टे सारी’ यतिबेला चर्चाको शिखरमा रहेको छ। मार्मिक लामाको स्वरमा रहेको गीत १२ बर्ष पछी एकाएक कचर्चामा आयो । अनि चर्चामा रहेको गीतका विभिन्न भर्सन निस्किए। फिमेल भर्सन, चाइल्ड भर्सन हुदै लिजेण्डरी भर्सनसम्म सार्वजनिक भैसकेका छन्। अनि सफलताको स्वाद पनि

भोलि देखि विराटनगरमा १ साता निषेधाज्ञा !

काठमाडौँ १७ वैशाख । विराटनगर महानगरपालिकामा निषेधाज्ञा जारी भएको छ । शनिबार राति १२ बजेबाट लागु हुनेगरी निषेधाज्ञा जारी भएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा निषेधाज्ञा जारी भएको हो

आज फेरी ३३ जनाको मृत्यु, ५,७२७ जना संक्रमित

काठमाडौं – आज वैशाख १७ गते थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या

प्रकाश सुपतलाई कोरोना संक्रमित !

गायक प्रकाश सुपत कोरोना संक्रमित भएकाछन। उनले शुक्रबार देउसो फेसबुकमा एक स्टाटस लेख्दैन यसो भनेका छन्। “अन्ततः काठमाण्डौ मेडिकल कलेज ( KMC) का अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला । एकदमै धेरै

एकैदिन कोरोनाबाट ३५ जनाको मृत्यु, मृत्यु हुनेको संख्या अहिले सम्मकै धेरै

पछिल्लो २४ घण्टामा थप ४९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२५९७ पीसीआर परीक्षणमा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४९२८ जना संक्रमित भेटिएका हुन् । कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ ।

आज वैशाख १६ गते कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु, ४९२८ संक्रमित थपिए

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२५९७ पीसीआर परीक्षणमा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४९२८ जना संक्रमित भेटिएका हुन् । कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ ।

प्रदेस नम्बर ४ मा थप तीनजना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका दुईजना र दोधाराचाँदनी नगरपालिकाका एकजनाको बिहीबार मृत्यु भएको हो ।     महाकाली अस्पतालका कोभिड फोकल व्यक्ति डा. गोविन्द रोकायाले आईसीयूमा उपचाररत भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय संक्रमित पुरुष र दोधाराचाँदनी नगरपालिका–१ का ३० वर्षीय पुरुषको

बिराटनगर मा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पाँच जनाको अस्पतालमा र एकजनाको होम आइसोलेसनमा मृत्यु भएको हो । विराट मेडिकल कलेजमा ६२ वर्षीया महिलाको मृत्यु भएको छ । विराट कोभिड–१९ अस्पतालका इन्चार्ज सुनिल देवका अनुसार सुनसरीको इटहरी–४ की ६२ वर्षीया