Logo

Month: May 2021

ट्रेन्डिङमा शिव परियार र रचना रिमालको ‘सुनको चन्द्रमा’ (भिडियो सहित)

चर्चित गायक शिव परियार र रचना रिमालको स्वर रहेको ‘सुनको चन्द्रमा’ मा बोलको गीतको भिडियो युटुव ट्रेन्डिङमा उक्लिएको छ । गीत शिव परियार अफिसियल युटुव च्यानल बाट सार्वजनिक भएको हो। भिडियोमा शंकर बिसी,शोवित बस्नेत ,उत्सव अधिकारी ,दीपा-दामन्ता र डा. प्रतिक्षा पौडेलको अभिनय रहेको रहेको । ‘सुनको चन्द्रमा’ गीतको भिडियो भरतपुरको

दिलिप र रमितको नेतृत्वमा ‘इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ ले शिविरमा बाड्यो राहत

    पूर्वी मोरङ्ग जिल्लाको पथ्री-शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरमा ‘इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ को अग्रसरतामा राहत वितरण सम्पन्न भएको छ। नेपाल बाट नै अमेरिका पुगेका भुटानी शरणार्थीको टिमले चलाएको फाउन्डेसन हो , इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ । विभिन्न समयमा नेपालमा रहेका करिव ८

पछिल्लो २४ घण्टामा थप ८६०७ जनामा कोरोना संक्रमण , १७७ जनाको मृत्यु !

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । ८६०७ जना संक्रमित थपिँदा ७८९० जना कोरोना संक्रमणमुक्त भएका छन् ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ पीसीआर परीक्षणमा ८,४०७ र ८७३ एन्टिजेन परीक्षणमा २०० जना गरी ८,६०७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै

कोरोना संक्रमण बाट गण्डकी प्रदेशमा थप १९ जनाको मृत्यु !

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्य भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका ५ जिल्लाका १९ जनाको उपचारका क्रममा मृत्यु भएको हो । गण्डकी प्रदेशमा सवैभन्दा धेरै कास्कीमा ९ सहित १९ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले बताएका छन। उनका अनुसार मृत्यु हुनेमा कास्कीमा

टिकटकबाट अव नेपालमा पनि आम्दानी हुने !

काठमाडौँ, ६ जेठ । नेपालबाट सञ्चालन भएका टिकटक एकाउन्टहरुबाट पनि अव आम्दानी हुने भएको छ । यही २०७८ साल जेठ ७ गते शुक्रबारदेखि रिलिज नेपाल प्रा.लीले टिकटक एकाउन्टहरुको भेरिफिकेसनका लागि काम थाल्ने भएकाले नेपाली टिकटकबाट पनि आन्दानी हुने भएको हो । टिकटकका लागि नेपालबाट आफुहरु कन्टेन्ट पार्टनर भएकाले टिकटकको एकाउन्ट

महेन्द्र र समिक्षाको ‘सानुमाया’मा जिबेश र दिया (भिडियो सहित)

गायक महेन्द्र राज बराल र गायिका समीक्षा अधिकारीको ‘सानुमाया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। उक्त गीत महेन्द्र राज बराल अफिसीयल युटुब च्यानल बाट सार्वजनिक भएको हो। गीतको सब्द, संगीत, एरेन्ज हरि लम्सालले गरेका छन । भिडियोमा किरण दाहाल र बिबेक मगरको निर्देशन तथा कथा रहेको छ। यस गीतमा प्रेमी

आयुषा गौतमको ‘कति राम्री नानी’ सार्वजनिक(भिडियो सहित)

चर्चित बाल गायिका आयुषा गौतमको ‘कति राम्री नानी ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । यो बाल गीत हो जसमा बुवा आमा को मायाको गुनगान गरिएको छ। यस गीतको शब्दसंगीत बुद्धि श्रेष्ठको रहेको छ भने गीतको एरेन्ज पवन वांग लामाले गरेको छन् । ‘कति राम्री नानी ’ गीत दिपज्योति

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट १४५ जनाको मृत्यु ! ७,३६८ जनामा संक्रमण पुष्टि

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । त्यस्तै ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा सात हजार ३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका

महोत्तरीमा ३ जना कोरोना संक्रमितको मृत्यु ! भयावह बन्दै अवस्था

महोत्तरी जिल्लाको विभिन्न स्थानमा आज कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । एकैसाथ आज बिहानै ३ जनाको मृत्यु भएसँगै जिल्लामा मृतकको सङ्ख्या २२ पुगको छ । कोरोनाबाट जिल्लाको अवस्था भयावह बनेको स्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहले बताए । उनका अनुसार आज जिल्लाको गौशाला नगरपालिका–४ का

महोत्तरीमा ३ जना कोरोना संक्रमितको मृत्यु ! भयावह बन्दै अवस्था

महोत्तरी जिल्लाको विभिन्न स्थानमा आज कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । एकैसाथ आज बिहानै ३ जनाको मृत्यु भएसँगै जिल्लामा मृतकको सङ्ख्या २२ पुगको छ । कोरोनाबाट जिल्लाको अवस्था भयावह बनेको स्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहले बताए । उनका अनुसार आज जिल्लाको गौशाला नगरपालिका–४ का