Logo

अन्तर्राष्ट्रिय

को’रोनाबाट अमेरिकामा ६ जनाको ज्या’न गएपछि ट्रम्पले गरिदिए फेरि यस्तो ठुलो घोषणा, विश्व नै चकित !

अमेरिकाको वासिङ्टन राज्यमा को’रोनाभाइ’रसको सं’क्रमणबाट थप चार जनाको मृ’त्यु भएको छ। योसँगै अमेरिकाका को’रोनाभाइ’रसको सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या ६ पुगेको छ। साताको अन्त्यतीर वासिङ्टन राज्यले राज्यमा को’रना सं’क्रमण देखिएपछि आ’पतकालको घोषणा गरेको छ। यसैगरी राज्यले आफ्नो क्षेत्रमा १८ वटा को’रोनाभाइ’रसको सं’क्रमणको मामिला पुष्टि भएको बताएको छ। को’रोनाभा’इरसको सं’क्रमणबाट ज्यान गुमाएका

यात्रुलाई अलपत्र छाडेर पानीजहाजबाटै हाम फाले क्याप्टेन, यस्तो छ कारण !

चाहे जलयात्रा होस् वा हवाई यात्रा । चाहे सडक यात्रा नै किन नहोस् ।हरेक सवारी साधनमा चालक आवश्यक हुन्छ । चालकबिना सवारी साधन चल्दैन । तर यदि कोहि चालक यात्रु भरीएको सवारीबाट हाम फाले भने के होला ?म्यानमारमा एउटा पानीजहाजका क्याप्टेन पानीमा हाम फालेको घटना अहिले सर्वत्र चर्चामा छ ।

भारतमा पनि देखापर्यो कोरोना भाइरस !

भारतमा दुई जनालाई कोरोना भाइरस देखिएको छ संक्रमितमध्ये एक दुबईबाट र अर्का व्यक्ति इटली भ्रमणबाट फर्केको समाचारमा जनाइएको छ । कोरोना भाइरस देखिए ति मध्य एक व्यक्ति राजधानी दिल्ली र अर्का व्यक्ति तेलंगनाको भएको बताइएको छ ।यता चीनको राष्ट्रिय स्वस्थ्य आयोगका अनुसार हालसम्म कोरोनाको उपचारपछि ४४ हजार ८९९ जना स्वस्थ

कुवेतमा थप १० जनामा कोरोना देखियो, संक्रमितको संख्या ५६ पुग्यो !

कुवेतमा थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) देखिएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ५६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। साेमबार १० जनामा कोरोनाको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । कुवेतमा गएको सोमबार इरानको मशहदबाट फर्किएकाहरुको परीक्षणको क्रममा पहिलो पटक तीन जनामा संक्रमण भेटिएको थियो। सोमबार

खाडीमा कोरोना संक्रमण बढ्दो, नेपालीलाई सतर्क रहन आग्रह !

सार्वजनिक स्थल, अस्पताल, सिनेमा घर, सार्वजनिक यातायात, सपिङ मलजस्ता भीडभाड हुने ठाउँ सकभर नजान र जानुपरे मास्क अनिवार्य प्रयोग गर्न सूचना नेपालीसहित विदेशी आप्रवासी कामदारको बाक्लो संख्या रहेको खाडीका देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि त्यहाँस्थित नेपाली दूतावासहरूले सूचना जारी गर्दै सतर्क रहन र समस्या परे स्थानीय स्वास्थ्य मन्त्रालयमा

कोरोनाबाट एक अमेरिकी नागरिकको मृत्यु भएपछि वासिङ्टनमा आपतकाल घोषणा !

कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा पनि एक जनाको मृत्यु भएको छ । वाशिङ्टनमा उपचारका क्रममा नर्थ वेष्ट राज्यका एक पुरुषको मृत्यु भएको हो ।कोरोनाका कारण एक जनाको मृत्यु भएपछि वाशिङ्टनका गभर्नरले आपत्कालीन अवस्थाको घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको सम्भावित खतरासँग लड्न अमेरिका तयार रहेको बताएका छन्

दु:खद खबर ! पाकिस्तानमा रेल र बस एकआपसमा ठो’क्किँदा ३० को मृ’त्यु !

पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस एकआपसमा ठो’क्किँदा भएको दु’र्घटनामा परी मृ’त्यु हुने व्यक्तिको सङ्ख्या ३० पुगेको शुक्रबार अबेर राति एक सरकारी अधिकारीले जानकारी दिएका छन् । घा’इते १५ को उपचारको क्रममा मृ’त्यु भएपछि मृ’तकको सङ्ख्या ३० पुगेको सुक्कुर जिल्लाका प्रहरी निर्देशक शफिक अहमदले बताएका

कोरीयामा कोरोना भाइरसको प्रकोप निकै बढ्दो नेपालीहरुमा पनि त्रास बढिरहेको छ ।कम्पनी बन्द कतै काम ठप्प !

कोरीयामा कोरोना भाइरसको प्रकोप निकै बढ्दो छ । पछिल्लो एक दिनमा मात्र संक्रमितको संख्या ५ सय ५ जना पुगेको छ। यो संगै अहिलेसम्म १ हजार ७ सय ६६ जना कोरोना भाइरस बाट संक्रमित भैसकेका छन् । यसका साथै २५ हजार ५ सय ६८ जनामा लक्षण फेला परेको , कोरियाको स्वास्थ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मोदीसँगै देखिएकी यी महिला को हुन ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले भारतको औपचारिक भ्रमणका क्रममा छन् । विश्वकै शक्तिशाली राष्ट्रप्रमुख आउँदा भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी उनलाई स्वागत गर्न विमान स्थल नै पुगे । भ्रमणका क्रममा ट्रम्प पत्नी एवं प्रथम महिला मेलानिया ट्रम्प पनि उनको साथमा छन् । तर विमानबाट उत्रिएलगत्तै ट्रम्प, मोदी र मिलानियासँगै देखिएकी

दिल्लीमा भयको प्रदर्शनमा अहिलेसम्म १३ जनाको मृत्यु !

भारतको राजधानी दिल्लीमा नागरिकता विधेयकको समर्थन र विरोधमा जारी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । अन्य ८१ जना घाइते भएको प्रेस ट्रस्ट इन्डियाले अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार बेलुकी गुरु तेग बहादुर अस्पताल पुगेका भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धन भने ‘अहिलेसम्म हिंसामा मारिनेको