Logo

प्रदेश २

वीरगञ्जमा बिहान ७ बजेसम्म मात्र पसल खोल्न पाइने

वीरगञ्जमा बिहीबारदेखि अत्यावश्यक वस्तुका पसल विहान ७ बजेसम्म मात्र खोल्न पाइने भएको छ ।खाद्यान्न, दूध, ग्यास, तरकारी आदिको पसल बिहान सबेरैदेखि ७ बजेसम्म मात्र खोल्न पाइने स्थानीय प्रशासनले बताएको छ ।जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार सूचना जारी गर्दै औषधी पसल भने २४ सै घण्टा खोल्न सकिने जनाएको छ । सहायक

प्रदेश २ कोरोना संक्रमण देखिएको ठाउँलाई पूर्ण लकडाउन गर्छौं : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसको संक्रमण देखिएको ठाउँलाई पूर्णरुपमा लकडाउन गरिने बताएका छन् । यसका लागि संघीय सरकारका गृहमन्त्रीसहित सरोकारवालासँग कुराकानी भएको उनले बताए । प्रदेश २ को वीरगञ्जमा रहेका तीन भारतीय नागरिकमा कोरोना संक्रमणको पुष्टि भएको छ ।यसबारे आफूलाई पनि जानकारी आएको बताउँदै मुख्यमन्त्री राउतले यो

प्रदेश २ का प्रदेश सभा सासंदले बाँडे आफनो निर्वाचन क्षेत्रका २२ वटा स्वास्थ्य चौकीमा पीपीई,सेनिटैजर र हातमा लगाउनि गोलोवस

प्रदेश २ नेपाली कांग्रेसका प्रदेश सभा सांसद वीरेन्द्रप्रसाद सिंहले आफ्नो निर्वाचन क्षेत्रमा रहेका सबै हेल्थ पोस्ट र स्वास्थ्य चौकीहरुमा पीपीई, मास्कलगायतका सामग्री वितरण गरेका छन् ।प्रदेश २ को सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रदेशसभा सांसद सिंहले २२ वटा हेल्थ पोस्ट र स्वास्थ्य चौकीमा पीपीई, मास्क, पञ्जालगायतका सामग्रीहरु वितरण

भारतबाट आएर महोत्तरीमा १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला

महोत्तरीमा भारतबाट आएर लुकेर बसेका १५ जना किशोर फेला परेका छन् । कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमा नाकासमेत बन्द गरेको अवस्थामा १५ किशोर सीमापारिबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेर महोत्तरीको एकडारा गाउँपालिका–५ बहेडा गाउँमा आएर लुकेर बसिरहेको अवस्थामा फेला परेका हुन्। उनीहरु

आलु, प्याज र माछामा कालोबजारी गर्ने २ जना जनकपुरबाट पक्राउ

जनकपुरमा आलु, प्याज र माछामा कालोबजारी गर्ने २ जना पक्राउ परेका छन् ।कोरोना भाइरसका कारण देश नै लकडाउन भएको समयमा मंगलबार जिल्ला प्रहरी कार्यालय धनुषाबाट जनकपुरधमस्थित बजार अनुगमनवगर्ने क्रममा खटेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । पक्राउ पर्नेमा भारत विहार

वीरगञ्जमा नामावली संकलन गर्दा दुई पक्षबीच कुटाकुट, १९ जना घाइते

कोरोना भाइरसका कारण पुरै नेपाल नै लकडाउन भएकाले समस्यामा परेका विपन्न परिवारलाई राहत वितरण गर्नका लागि नामावली संकलन गर्दा कुटाकुट भएको छ ।पर्साको वीरगञ्ज महानगरपालिका–१९ स्थित बरेवा टोलमा बुधबार राहत वितरण गर्नको लागि नामावली संकलन गर्नेक्रममा टोलकै दुई पक्षबीच कुटाकुट भएको वडाध्यक्ष सन्तोष तिवारीले बताएका छन् । उक्त कुटाकुटमा महिला

प्रदेश २ सरकारको राहत कोषमा नेपाल बैंकको ५ लाख सहयोग

प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल बैंक लिमिटेडले पाँच लाख सहयोग गरेको छ ।बैंकका जनकपुर स्थिति प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई पाँच लाख बराबरको चेक हस्तान्तरण गरेका हुन । यस अघि कोषमा कृषि विकास बैंक , सिटिजन्स बैंक , सिद्धार्थ बैंक लगायतका संघ

प्रदेश २ मा एम्बुलेन्सबाट गाँजा तस्करी : मेयर र नेकपा नेतालाई पक्रन पक्राउपुर्जी जारी

रौतहटमा एकजना नगरप्रमुख र एकजना नेकपा नगरकमिटी प्रमुखलाई गाँजा तस्करीमा संलग्न रहेको आरोपमा अदालतले पक्राउपुर्जी जारी गरेको छ । जिल्लाको दक्षिणीभेग ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता र उनका भाइ तथा नेकपा नगर कमिटी प्रमुख मोहन मेहतालाई जिल्ला अदालत मकवानपुरले अदालतले पक्राउ पुर्जी जारी गरेको हो । गत माघ ११ गते

लकडाउनको दोस्रो दिन : रौतहट बिहानैदेखि सुनसान

कोरोना भाइरस (कोविड १९) नियन्त्रण तथा संक्रमण फैलन नदिन सरकारले जारी गरेको एक साताको लकडाउनको दोश्रो दिन रौतहट पूर्ण रुपले बन्द भएको छ ।रौतहटको सदरमुकाम गौर पूर्ण रुपले बन्द रहेको छ । बजारमा रहेका सम्पूर्ण पसल तथा होटेलहरु बन्द गरिएका छन भने अत्यावश्यक औषधी, दूध तथा ग्यासका पसलहरु भने खुलेका

कोरोना संक्रमणको आशंकामा दुबईबाट फर्किएका सिराहाका एक व्यक्तिलाई काठमाडौं पठाइयो

हालै दुबईबाट फर्किएका सिराहाका एक व्यक्तिलाई कोरोना संक्रमणको आशंका गरिएको छ । रुघाखोकी र ज्वरो आएपछि ४० वर्षीया ती व्यक्ति कोरोनाको आशंकामा जचाउन मंगलबार प्रादेश अस्पताल जनकपुरधाम आएका थिए ।तर, प्रादेशिक अस्पतालले उनलाई काठमाडौं पठाएको छ । ती व्यक्तिसँगै आएका एक व्यक्तिले उनी कोरोना संक्रमित रहेको बताएपछि जाँचका लागि काठमाडौंको