काठमाडौ । आफ्नै अनुयायीलाई कर णी गरेको अभियोगमा सुनसरी जिल्ला अदालतवाट सफाइ पाएका कथित सिद्धबाबा भनिने कृष्णदास गिरीको मु द्दाको पेसी आज उच्च अदालतमा चढेको छ । महिलाले जिल्ला अदालतको आदेश चित्त नबुझे पछि उत्च अदालतमा पुगेकी हुन् । जिल्ला अदालतमा मुद्दा चलेकै अवस्थामा चलखेल गरेर थुनामुक्त भएका सुनसरीको चतराधामस्थित
प्रदेश १ पूर्वमुख्यमन्त्री शेरधन राईले पदमुक्तकाे चार महिनापछि मात्र सरकारी गाडी फिर्ता गरेका छन् । चार महिना अघि मुख्यमन्त्रीबाट हटे पनि सरकारी सेवासुविधा उपभाेग गर्दै आएका राईकाे तीव्र आलाेचना भएपछि उनले अहिले आएर गाडी फिर्ता गरेका हुन् । उनले काठमाडौंमा गाडी फिर्ता गरेकाे प्रदेश १ का आर्थिक मामिला तथा योजना
प्रदेश नं २ मा कोरोना भाइरस सङ्क्रमण दर बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज मात्र प्रदेश नं २ मा २०८ जना सङ्क्रमित थप भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार बारामा ६९, पर्सामा ६४, धनुषामा ३७, रौतहटमा १४, सप्तरीमा ११, महोत्तरीमा आठ, सिरहामा तीन
उच्च ज्वरो आएपछि मृत्यु भएका धनुषाका एकजनामा सद्गत गरिएपछि कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आएको छ ।घरमै रहेका धनुषा ललियाका ५० वर्षीय बिन्देश्वर मण्डललाई उच्च ज्वरो आएपछि आइतबार उपचारका लागि जनकपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । मृतकको स्वाब परीक्षण गरेर सोमवार रिपोर्ट आउँदा कोरोना पोजेटिभ पाइएको धनुषाका प्रमुख जिल्ला
पर्साको पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । मेयर यादवलाई श्री एयरलाइन्सको हेलिकप्टरमार्फत सोमबार दिउँसो काठमाडौंको मेडिसिटी अस्पताल लगिएको गिरिराज कँडेल दिपेनले जानकारी दिए । श्वासप्रश्वासमा समस्या देखिएपछि उनी गत शुक्रबार वीरगञ्जको तराई अस्पतालमा भर्ना भएका थिए । शरीरमा अक्सिजनको मात्रा कम भएपछि उनलाई
वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको हो । मृत्युपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै साउनमा मात्रै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । शनिबार राति
२५ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबारदेखि लागु हुने निषेधाज्ञा जारी गरेको छ । जिल्लास्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी)को आइतबार बसेको बैठकले सोमबारदेखि साउन ३२ गते राति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । कोभिड
सडक मर्मत सम्भारमा ध्यान नदिएको भन्दै महोत्तरी जिल्लाका महोत्तरी गाउँपालिकामा स्थानीयहरुले सडकमै धान रोपेका छन् । गाउँपालिका अध्यक्ष सुनिल राय र वडाअध्यक्ष गांगा यादवको विरोधमा गाउँलेले आइतबार सडकमै धान रोपेको हो । महोत्तरी गाउँपालिका वडा नं. २ अनैठा गाउँबाट महोतरी स्कुल तर्फ जाने गाउँको सडकमै धान रोपेका हुन् । गाउँपालिका
सर्लाही : आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले जिल्ला सदर मुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् । भारी वर्षाले सर्लाही सदरमुकाम मलङ्गवा सहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन् । सदरमुकाम मलङ्गवाको बाल मन्दिर, नगरपालिका चौक, बसपार्कलगायतका क्षेत्र जलमग्न भएको स्थानीय बासिले बताएका छन ।
परदेश २ मा कोरोनाका कारण नेपाली दाजुभाइकै मृत्यु भएको छ । वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा बुधबार रौतहटका ३६ वर्षीय युवकको मृत्यु भयो भने उनका भाइको भारतको बैंग्लोरमा कोरोनाबाटै मृत्यु भएको थियो भारतको बैंग्लोमा दाजुभाइ सँगै बस्दै आए थिए । भाइको मृत्यु भएपछि उनि गतसाता नेपाल आएका थिए