र्यापेर बालेन शाह सोमबार कमेडी कल्ब विथ च्यापियनको सेटका पुगेका थिए । आइतबार काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्रतर्फ बाट उम्मेदवारि दर्ता गराए पछि उनि हरेक माध्यमलाई आफनो प्रचारको माध्यम बनाइरहेका छन् । हास्य कलाकारहरुको मजाकमा उनि खुलेरै हासे भने आफना कुराहरु पनि राखे । सोहि क्रममा उनले संञ्चारकर्मिहरु सँग कुरा
पत्रकार ऋषि धमलाले काउन्सिल नेपालको कार्यालयमा पुगेर पत्रकार आचार संहिता पालना गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनको लिखित स्पष्टिकरणमा चित्त नबुझाएपछि सोमबार छलफलका लागि काउन्सिलले कार्यालयमा बोलाएको थियो । पत्रकार धमलाले आफूलाई पत्रकार आचारसंहिताबारे थाहा नभएको र अब पालना गर्ने बताएका छन् । काउन्सिलका सुचना अधिकारी रामशरण बोहोराले जानकारी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ । होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई बतास समूहको होटल आनन्दका कर्मचारीले गेटमै रोकेपछि कोषले गेटमै ताल्चा लगाएर बन्द गराएको हो । होटल बन्द गराउनका लागि पत्र लिएर
संस्ति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ । होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई बतास समूहको होटल आनन्दका कर्मचारीले गेटमै रोकेपछि कोषले गेटमै ताल्चा लगाएर बन्द गराएको हो । होटल बन्द गराउनका लागि पत्र लिएर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई सुधार गर्न खोज्दा गभर्नरलाई हटाइएको आरोप लगाउनुभएको छ । शनिबार एमालेले काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ओलीले देशको अर्थतन्त्र जोगाउन खोज्ने राष्ट्रसेवकलाई सरकारले अस्वभाविक ढंगले हटाइएको आरोप लगाउनुभएको हो । उहाले गभर्नरमाथि छानबिन गर्नसमेत माओवादी केन्द्रको इशारामा समिति गठन गरिएको आरोप
जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका–३, बुद्धचोककी १५ वर्षीया कविता सुनुवारको हत्या आरोपमा एक युवकलाई सार्वजनिक गरेको । छगाइघाटमा पत्रकार सम्मेलन गर्दै प्रहरीले बेलका ३, किराँतचोकका १९ वर्षे विनोद ढकाल खत्रीलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत सिक्किमको बियुङ घर भई बेलका ३ स्थित, जितबहादुर ढकाल (खत्री)को घरमा बस्दै
ट्युसन पढ्न विद्यालय जाँदै गरेकी कविता सुनुवारकाे हत्यामा संलग्नहरूलाई सार्वजनिक गर्न पीडित परिवारले माग गरेकाे छ । उदयपुरको बेलका नगरपालिका-३ स्थित कोशी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा अध्ययनरत १६ वर्षीया सुनुवारको शव मंगलबार स्थानीय यशाेदाखोलामा विभत्स रूपमा हत्या गरिएकाे अवस्थामा फेला परेकाे थियो । शव फेला परेकाे २४
काठमाडौं, चैत ७ । सर्लाहीका व्यवसायी अर्जुन रायमाझीको हत्या प्रयास गराउन खोजेको आरोपमा वाग्मती नगरपालिकाका लेखापाल बिश्व राज पोख्रेल प्रक्राउ परेका छन् । प्रहरीले पोखरेललाई म्याग्दिबाट पक्राउ गरेको हो । ज्यान मार्ने उद्देश्यले आपराधिक षड्यन्त्र गरेको कसुरमा पोखरेललाई पक्राउ गरिएको हो । यसअघि गत माघ १८ गते व्यवसायी अर्जुन रायमाझीले
नाबालिका गायिका माथि जबरजस्ती करणी गरेको आरोप लागेका नायक पल शाहविरुद्धको मुद्दामा प्रहरीले अनुसन्धान सकेको छ । अनुसन्धान सकेर तनहुँ प्रहरीले रायसहितको प्रतिवेदन आज (सोमबार) जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाएको छ । प्रहरीले आफ्नो अनुसन्धान सकेर प्रतिवेदन बुझाएको तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार प्रहरीले
चर्चित अभिनेता पल शाह अहिले कर णी गरेको अभियोगमा तनहुँ प्रहरी हिरासतमा रहेका छन् । कर णीको अर्को अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनमा अनुसन्धान भैरहेको समाचार आएका छन् । प्रहरी अनुसन्धानको क्रममा उनी निर्दोष देखिए अदालतमा मुद्दा दर्ता हुनेछ । उनी कसुरदार हुन् वा होइनन् भन्ने अदालतले निर्णय गर्ने विषय