काठमाडौं । महाशिवरात्रिको पूर्व सन्ध्यामा पशुपति क्षेत्र सफा गर्न पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा आफैं लागि परेका छन् । संस्कृति पर्यटन एवं नागरिक उडड्यन मन्त्री सुदन किराँतीको विशेष पहल पछि कोषले शिवरात्रीलाई लक्षित गरी रंगरोगन, साजसज्जा र सफाईमा जोड दिएको छ । कोषका कर्मचारी भन्छन् “सफाई
ललितपुर धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त जिल्ला हो । यहाँ विभिन्न मठमन्दिर तथा तीर्थस्थल छन् । विभिन्न तीर्थस्थलमध्ये कालेश्वर महादेव पनि आफ्नै ऐतिहासिक महत्त्व बोकेको मन्दिर हो । प्रशासनिक तथा राजनीतिक विभाजनअनुसार ललितपुरको मध्य भागमा कोन्ज्योसोम गाउँपालिका दक्षिण पूर्वी भेगमा महाङ्काल र दक्षिण–पश्चिम भेगमा वाग्मती गाउँपालिका पर्दछ । महाङ्काल गाउँपालिका–२
खोटाङको हलेसी मन्दिरमा रहेको दानपेटिका फुटाएर पैसा चोरी गर्ने एक जना युवक पक्राउ परेका छन् । हलेसी गुफाभित्रको दानपेटिका फुटाएर आइतबार मध्यराति चोरी गरेको आरोपमा इलाम सातखरा नगरपालिका- ८ का २४ वर्षीय रुपेश राई सोमबार प्रहरीले पक्राउ परेको छ । राईलाई सुमोमा भाग्दै गरेको अवस्थामा च्यास्मिटारस्थित प्रहरी चेक पोस्टबाट सोमबार
नेतृत्व विकास प्रणाली कार्यान्वयन हुन नसक्दा नेपाल प्रहरीमा फेरि पनि डिआइजीबाटै आइजिपी हुने अवस्था सिर्जना भएको छ । एआइजीका चार दरबन्दी रिक्त भएपनि गृह मन्त्रालयले बढुवा रोकेर आकांक्षीलाई प्रदेशको इन्चार्जमा खटाएपछि यस्तो अवस्था आएको हो । अहिलेकै कानुनी प्रावधानअनुसार आगामी १० चैतमा प्रहरीको नेतृत्व परिवर्तन हुनेछ । भर्खर प्रदेश पठाइएका
माघ १२ गते बिहीबारको राशिफल हेर्नुहोस्, माता सरस्वतीले सबैको रक्षा गरुन् ! मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शारिरिक आलस्यताले सताउन सक्नेछ । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाईलाई सामान्य धोका हुन सक्छ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक
सामाजिक सञ्जाल टीकटकमार्फत अनलाइन जुवा खेलाउने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा रुकुम पूर्व घर भई हाल ललितपुरको हरिसिद्धी बस्ने ३५ वर्षीय हरिसचन्द्र मल्ल रहेका छन् । उनले ईसेवालगायत अन्य डिजिटल वालेनमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाएर टीकटकमार्फत जुवा खेलाएको पाइएको उपत्यका अपराध अनुसन्धान
मंसिर १ गते बिहीबारको राशिफल हेर्नुहोस्, मुक्तिनाथले सबैको रक्षा गरुन् ! मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आम्दानि क्षेत्र मध्यम रहनेछ । इष्टमित्रका निम्ती सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । शारिरिक आलस्यताले सताउन सक्छ । बिलासी सामान खरिद गर्न मन लाग्ने छ ।
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । मन अध्यात्मतर्फ आकर्षित बन्नेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । व्यवसायबाट पनि लाभ हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको
११ साउन, काठमाण्डौं – वरिष्ठ साहित्यकार कमला प्रसाईं नेपाल आएकी छिन् । अमेरिकामा रहेर नेपाली भाषा र साहित्यको विकासमा सक्रिय रहँदै आएकी प्रसाईं गत शनिबार नेपाल आएकी हुन् । केही दिनको लागि नेपाल आएकी प्रसाईले नेपाल बसाईको क्रममा यसवर्ष काठमाडौं महानगरका मेयर बालेन शाह तथा धरान उप-माहानगरका मेयर हर्क साम्पाङलाई
मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। काममा मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने