Logo

रोचक

विभूषण लिलामीमा राखेका महावीरलाई गृहको चेतावनी

काठमाडौं, २३ साउन । गृह मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई विभूषण लिलामीमा नराख्न चेतावनी दिएको छ । आफूले पाएको कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीको विभूषण लिलामीका लागि पुनले सामाजिक सञ्जालमा राखेका थिए । आज (मंगलबार) गृहको विभूषण तथा सभा समारोह शाखाले उनलाई पत्रमार्फत विभूषण लिलामीमा राखे रद्द गरिने चेतावनी

मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन,आज – २३ साउन २०८० मंगलवारको राशिफल,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आर्थिक समस्याले मानसिक चिन्ता सिर्जना हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि

मत्स्यनारायण मेला’ आजदेखि सुरु महिना भरिमा २० लाख भक्तालु आउने आकलन

काठमाडौं, साउन २। काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा ‘मत्स्यनारायण मेला’ आजदेखि सुरु भएको छ । तीन वर्षको अन्तरालमा पर्ने पुरूषोत्तम महिना (मलमास)मा सो मन्दिरमा मत्स्यनारायणको मेला लाग्ने गर्दछ । यो महिनालाई अधिक मास महिना पनि भन्ने गरिन्छ । एक महिनामा दुईवटा औँसी पर्यो भने उक्त महिनालाई पुरूषोत्तम (मलमास,अधिक) मास

सुत्न अघि के गर्ने, के नगर्ने ? जान्नुहोस

छिटो सुत्न नजानेः धेरै छिटो सुत्न गयो भने गहिरो निद्रा नपर्न सक्छ । सुत्न जाने उपयुक्त समय भनेको राती १० वजे देखि १०।३० सम्म हो। निदाउनको लागि मदिरा नपिउनेः रक्सी पिउने गर्दा पनि गहिरो निद्रा नपर्ने र वेला वेलामा निद्रा खुल्ने हुन्छ। सुत्न जानु भन्दा पहिले चुरोटः सुर्ती सेवन ग¥यो

यस बर्षको साउनमा अति नै दुर्लभ मानियको छ : मनोकांक्षा पूरा गर्न यसरी गर्नुहोस् भगवान शिवको पूजा आर्धना

सोमवारदेखि पवित्र महिना साउन सुरु हुँदैछ ।धार्मिक विश्वास अनुसार यस महिनाको विशेष महत्व रहेकोले यसलाई भगवान शिवको महिना भनिन्छ ।यस महिनामा भगवान शिवको विशेष पूजा गरिन्छ र देवताका देवता महादेवलाई प्रसन्न पार्न धेरै उपाय पनि गरिन्छ । साउनमा शिव मन्दिरहरूमा भक्तजनको घुइँचो लाग्ने छ । साउन महिनामा भगवान शिवको पूजा–आराधना

पशुपतिनाथको गर्भगृहको भुइँको भाग खोतलेर बढार्ने क्रममा भेटियो थप ४३ तोला सुन

शुक्रबार बिहान पशुपतिनाथ मन्दिरको गर्भगृहमा स्थापित जलहरीमुनिको भागमा थप ४३ तोला सुन भेटिएको छ। जलहरी राखिएको गर्भगृहको भुइँको भाग खोतलेर बढार्ने क्रममा उक्त परिमाणको सुन भेटिएको हो। पशुपति क्षेत्र विकास कोषका निर्देशक डा.घनश्याम खतिवडाले सुन खोज्ने क्रम जारी रहेको बताए। तर उनले कति परिमाणमा थप सुन भेटिएको विषयमा खुलाउन चाहेनन्।

दस वर्षयताकै लामो दिन आज

काठमाडौं। बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन र अत्यधिक गर्मी हुने छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले सो कुराको जानकारी दिएको छ । समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने

आजको राशिफल : २०८० असार २१ गते (बिहीवार)

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन(अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने

आज असार २० गते बुधबार, हेर्नुस् यस्तो छ तपाइको राशिफल पशुपतिनाथले सबैको रक्षा गरुन्

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ कार्य कुसलतालको क्षेत्रबाट मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनोरञ्जनमुलक यात्रा को सम्भाबना रहेकोछ । भौतिक शुःख साधन प्राप्त हुने योग रहेकोछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । भोगबिलासीताका साधनको क्षेत्रमा समय ब्यतित हुनेछ ।

मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन,असार १९ गते मंगलबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । ईर्ष्या गर्नेहरुले फसाउन सक्छन् । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । आश्वासन बाँढ्नेहरूले झुक्याउन सक्छन् । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । कर्म योगमा अभिवृद्धि हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइनेछ