काठमाडौँमा फेरी गयो भुइचालो !


काठमाडौँमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । थप विवरण आउन बाँकी छ ।