टस जितेकाे नेदरल्यान्डले ब्याटिङ गर्ने, दोस्रो जितको खोजीमा नेपाल

काठमाडौँ - नेपालले आईसीसी एक दिवसीय विश्वकप लिग २ अन्तर्गतको सिरिजमा बुधबार नेदरल्याण्डसविरुद्ध खेल्दै छ । स्कटल्याण्डको डुनडीमा हुने यो खेलमा नेदरल्याण्डसले टस जितेर पहिला ब्याटिंङ गर्ने निर्णय गरेको छ । नेपालले बलिङ गर्ने भएको छ । यस सिरिजमा नेपालले पहिलो खेलमा स्कटल्याण्डविरुद्ध एक विकेटको रोमाञ्चक जित हासिल गर्दै विजयी सुरुवात गरेको छ । नेपाल…