काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलोन मस्कबिच खटपट सुरु भइसकेको छ । ट्रम्पलाई जिताउन अर्बौ डलर खर्च गरेका मस्क अहिले ह्वाइट हाउससँग दूरी बढाउँदैछन् । दुवैबीच पटकपटक झगडा भइसकेको छ । मस्क र ट्रम्पबीच झगडा भएपछि टेस्ला कम्पनीको सेयरमा तीव्र गिरावट देखिएको छ । बिहीबार मस्कको कम्पनीको शेयर १४ प्रतिशतले घट्दा कम्पनीको…