Logo

बिर अस्पतालको सरसफाईको नाममा लुटको खेती गरेको मच्चाएको गम्भीर आरोपl नियतमै खोट की फसाइयो ? यस्तो रहेछ वास्तविकता रिपोर्ट हेर्नुहोस

नेपाल सरकारले शुरुवात गरेको वीर अस्पताल सरसफाइ कार्यक्रमका नाममा धुर्मुस सुन्तली फाउन्डेसनमाथि गम्भीर आरोप लागेको छ । फाउन्डेसनको नाममा लाखौं रकम असुल गरेको आरोप समेत लागेको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापीएपछी सामाजिक संजालमा दुई थरिका प्रतिकिया आहीरहेको छ

कसैले धुर्मुस सुन्तली फाउन्डेसनले इमोनलसनल तरिकाबाट समाजसेवाको नाममा ब्यापार गरिरहेको आरोप लगाएका छन् भने कसैले
धुर्मुस सुन्तलीबाट यस्तो कार्य हुन् नसक्ने भन्दै उनिहरुको लोकप्रियता र सामजिक कामलाई देख्न नसक्नेहरुबाट यस्तो आरोप लगाईएको प्रतिकिया दिएका छन्

शताब्दी इतिहास बोकेको फोहोर र प्रदुषित वीर अस्पताल सरसफाइको नाममा धुर्मुस सुन्तली फाउन्डेसनले मनपरी ढंगले सहयोग उठाइरहेको आरोप लगाईएको छ बिर अस्पतालले आफ्नो खर्चमा काम गरीरहेको भनि रहदा धुर्मुसलेआफु ऋणमा बसेर अस्पतालको सरसफाई गरीरहेको बताएका छन्

आखिर के हो त वास्तविकता? राम्रै चलीरहेको कलाकारितालाई बिश्राम दिएर समाजसेवाको महान काममा हिडेका धुर्मुस सुन्तलीबाट यस्तो हुन् सक्ला त ? उनिहरु को नियतमै खोट हो की फसाइयो ? हेर्नुहोस यस्तो रहेछ वास्तविकता

प्रतिक्रिया दिनुहोस्