Logo

पैसा खाएको आरोप पछी उल्टै ३३ लाख ९९ हजार ५ सय नौ रुपिया ऋणमा बोकेर आशु झर्दै घर फर्कीए धुर्मुस(भिडियो)

आफुलाई अस्पतालको सरसफाईको नाममा लुटको खेती गरेको आर्रोप लागेपछी धुर्मुस सुन्तली फाउन्डेसनले पत्रकार सम्मेलन गरी आफुहरुलाई लागेको आरोपको खण्डन गरेको छ यो अभियानका लागी १४ लाख ६४ हजार ८ सय ३५ रुपिया उठेको थियो िउनले पत्रकार सम्मेलनमा भने “आजबाट सबैकाम बन्द गरेको छु र आज यो कामको अन्त गर्दै गर्दा ४८ लाख ६४ हजार ३ सय चोवालिस बराबारको काम गरीसकेका छौ”ि यो अभियानका लागी १४ लाख ६४ हजार ८ सय ३५ रुपिया उठेको थियो ियो हिसाबले धुर्मुस सुन्तली फाउन्डेसनलाई आजको दिनसम्म ३३ लाख उन्न्सय हजार ५ सय नौ रुपिया ऋणमा लागेको छ

अन्तमा आखा भरि आशु लिदै उनले कसम खाएर भने “हामीले यो अभियानमा एक पैसा पनी खाएको भनि कसैले प्रामाणित गर्छभने त्यो दिन म यो धर्तिमा रहना अर्थात् यो संसार छोड्ने छु” भिडियोमा हेर्नुहोस बिजोग अवस्थामा रहेको बिर अस्पताललाई सुन्दर बनाउन गाएका धुर्मुस पैसा खाईस भने पछी यसरी आशु झार्दै काम बन्द गरेर घर फर्कीए

प्रतिक्रिया दिनुहोस्