Logo

आफ्नो क्रिकेट करियरको पहिलो अन्तराष्ट्रिय टी-२० खेलमा बलिङ र ब्याटिङमा उत्रिदा आत्मविश्वासले भरीएका थिए सन्दिप

सन्दिप लामिछाने गए राती इंग्ल्याण्डको लर्डस् मैदानमा आफ्नो क्रिकेट करियरको पहिलो अन्तराष्ट्रिय टी-२० खेलमा बलिङ र ब्याटिङमा उत्रिए । सन्दिपको बलिङ यस अगाडि देखेकै हो । आइपिएलमा उनको बलिङ राम्रै जम्यो ।

गजबको संयोग त के भने आइसीसी मान्यताप्राप्त खेलमा विश्व ११ टिमबाट वेष्टइन्डिज विरुद्ध खेलेका सन्दिपले बलिङ मात्रै हैन व्याटिङ समेत गरेर देखाए ।

अनुभव र उमेरका हिसावले कान्छा खेलाडी सन्दिप उसै पनि चर्चामा थिए, त्यसमाथि क्रिकेटका विश्व हस्तीसँग खेलेका उनले बलिङ र ब्याटिङ दुबै गर्ने मौका पनि पाए ।कस्तो रह्यो सन्दिपको खेल ? यो भिडियो हेर्नस्ः 

प्रतिक्रिया दिनुहोस्