Logo

२७ यात्रु बोकेको बस पल्टियो, घटनाको थप विवरण आउन बाँकी

पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर ४ हुमिनमा बस दुर्घटना भएको छ ।रामपुर भ्रमणका लागि लक्ष्मी बचत तथा ऋण सहकारी सँस्था तानसेनका सदस्य चढेको बस दुर्घटनामा परेको बताइएको छ ।

बसमा २६–२७ जना रहेको अनुमान गरिएको छ । स्थानीयवासीन्दाले घटनास्थलबाट केही शव निकालेको भने पनि पुष्टि भइनसकेको बताइएको छ । घटनाको थप बिबरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्