Logo

अन्जु पन्तको सुख, दुख अनि संघषको जीवन कथा भिडियोमा हेर्नुहोस

अञ्जु पन्त नेपाली गायिका हुन् । नेपाली गायन क्षेत्रमा उनले विभिन्न चर्चित गीतहरू गाएकी छिन् जसमध्ये न बिर्सें तिमीलाई…, म तिमी बिना मरीहाल्छु, भुन भुन बोल्यो भमरा आदि रहेका छन् ।

उनले हालसम्म १८ वटा नेपाली चलचित्रका लागि गीत गाईसकेकी छिन् भने सयौं सांगीतिक एल्बममा आफ्नो आवाजको जादु छरिसकेकी छिन् । पाँचथरको आठराईकी आमा मनु योञ्जन र काठमाडौंँ नजिक फफिर्ङका विष्णु पन्तकी छोरी अञ्जु पन्त सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने र गीतबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकामा दरिएकी छिन् ।

उनको सर्वप्रिय गीत ‘न बिर्से तिमीलाई’ मोबाइलमा २८ हजार पटक डाउनलोड भएको छ जुन मोबाइलबाट डाउनलोड गरिएको सर्वाधिक गीत हो । भिडियो

प्रतिक्रिया दिनुहोस्