Logo

गोरे र ओलीविचको फोनबार्ता भाइरल (भिडियो)

चर्चित ३८ क्विन्टल सुन काण्डका प्रकरणका मुख्य पात्र चुडामणी उप्रेती गोरे पछिल्लो समय सबै भन्दा बढि चर्चाको विषय वनिरहेका छन् । सामाजिक सञ्जाल तथा मिडिया जता सुकै उनकै चर्चा हुने गरेको छ ।

यस्तैमा प्रधानमन्त्रि ओलीले कारागारमा रहेका गोरेलाई फोन गरेको एउटा भिडियो अहिले भाइरल भैरहेको छ ।

नयाँ कुरो युट्युब च्यानलबाट अपलोड गरिएको यो भिडियो छाटो समयमानै थुप्रैले हेरिसकेका छन् । तिमिले सुनका डल्ला फालेनौ अहिले डल्ला फाल्नेको मात्रै समय रहेको भन्दै ओलीले गारेलाई भने पछी गोरेले के भने त हेर्नुहोस यो रमाइलो भिडियो

प्रतिक्रिया दिनुहोस्