Logo

सरसफाईको पैसा खाएको आरोप प्रमाणित भएकै दिन प्राण त्यागिदिन्छु भन्दै विर अस्पतालमा नै भक्कानिए धुर्मुस

आफुलाई अस्पतालको सरसफाईको नाममा लुटको खेती गरेको आर्रोप लागेपछी धुर्मुस सुन्तली फाउन्डेसनले पत्रकार सम्मेलन गरी आफुहरुलाई लागेको आरोपको खण्डन गरेको छ l उनले पत्रकार सम्मेलनमा भने “यो अभियानका लागी १४ लाख ६४ हजार ८ सय ३५ रुपिया उठेको छ l मैले लुट्नको लागी सस्था खोलेको होइन र आजबाट सबैकाम बन्द गरेको छु र आज यो कामको अन्त गर्दै गर्दा ४८ लाख ६४ हजार ३ सय चोवालिस बारबारको काम गरीरहेका छौ l यो अभियानका लागी १४ लाख ६४ हजार ८ सय ३५ रुपिया उठेको छ l

यो संगै केही समागी पनि सहयोग भएको छ”अन्तमा आखा भरि आशु लिदै उनले कसम खाएर भने “हामीले यो अभियानमा एक पैसा पनी खाएको भनि कसैले प्रामाणित गर्छभने त्यो दिन म यो धर्तिमा रहना अर्थात् यो संसार छोड्ने छु”पुरा भिडीयोमा हेर्नुहोस यसरी धुर्मुसले सबैमाझ आशु झर्दै कसम खाए

प्रतिक्रिया दिनुहोस्