Logo

सुर्खेतमा विरेन्द्र को सालिक पनर्स्थापनाका लागि हस्ताक्षर संकलन कार्यक्रम गरियो ।

सुर्खेत १९ जेठ । लक्ष्मी पौडेल अनुरागी

कर्णालि पर्देशको राजधानि विरेन्द्रनगर विचवजारमा रहेको विरेन्द्रचोक भत्काईएकोले राजा विरेन्द्रको सालिक पुनर्स्थापनाका लागी राष्टिय प्रजातान्त्रिक विद्यार्थी संगठन जिल्लाकार्यसमिती सुर्खेतले हस्ताक्षर संकलन कार्यक्रम शनिवार विरेन्द्रचोकमा गरेको छ । यसअघि विरेन्द्रनगर नगरपालिका को कार्यालयले विरेनद्रचोकलाई थप सुन्दर वनाउन र वाटर पार्क वनाउन डोजर लगाएर भत्काएको थियो ।

प्रतिक्रिया दिनुहोस्