Logo

इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाको केन्द्र तोक्यो

यही जेठ २६ र २७ हुने भाषा परीक्षाका लागि नवौं कोरियन भाषा परीक्षाको केन्द्र तोकिएको छ ।
परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखरामा २८ वटा केन्द्र तोकिएको छ । परीक्षा लागि ८ बजेदेखि १० सम्म र १२ देखि ४ बजेसम्म सञ्चालन हुनेछ ।

इपिएस कोरिया शाखाले निर्धारण गरेका केन्द्र हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्