Logo

सिरियाबाट यसरी रूँदै पोखिन एक अबला नारीले पोखिन पिडा, रबि लामिछाने समक्ष म्यासेज पूर्याउने इच्छा, हेर्नुस भिडियो

बेरोजगारीको समस्यामा परेको हामी नेपाली । कयौ दाजु भाइ तथा दिदि बहिनिहरु अरबको त्यो तातो गर्मीमा पसिना बगाउन बाध्य छन् ।
नेपाल सरकारको लाचारिताले कयौ अलपत्र परेका छन भने कयौले ज्यान गुमाउन परेको छ । यस्तै अहिले भर्खरै एउटा भिडियो सामाजिक संजालमा पोष्ट गर्दै एक नेपाली चेलीले उद्दारको लागि गुहार मागेकी छिन ।

उनले भिडियो पोष्ट गर्दै आफु सिरियामा भएको खुलाएको छ । नेपालको एजेन्ट गोपाल र शम्भु भन्नेले दुबई भनेर सिरिया पुराएको उनले भनेकी छिन ।
उनलाई खाना पनि नदिने अनि अफिसमा कुट्ने गरेको बताएकी छिन । रुदै नेपाल फर्काइ दिन अनुरोध समेत गर्दै उक्त भिडियो पोष्ट गरेकी छिन ।

हेर्नुस भिडियो  :

प्रतिक्रिया दिनुहोस्