Logo

गृहमन्त्री थापा आफैँ सडकमा निस्किएर गाडीको प्रदुषण चेक गरे

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सवारी साधन चेकजाँच गरेका छन् । आइतबार बिहान थापाथलीमा सडकमै पुगेर गृहमन्त्री थापाले सार्वजनिक सवारीसाधनको प्रदुषण चेकजाँच गरेका हुन ।

सार्वजनिक सवारीसाधन चेकजाँच गर्न गृहमन्त्रीसँगै वन तथा वातावरण मन्त्री शक्ति बस्नेत पनि सवारी साधन चेकजाँच गर्नका लागि थापाथली पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्