Logo

अशोक दर्जी दुबई जादै, यस्तो बन्ने भो अशोक दर्जी को घर …(हेर्नुहोस् भिडियो)

त्रकारहरुको सम्मान तथा पत्रकारिता क्षेत्रको प्रतिस्ठा अभिवृद्धिका लागि युएईमा आयोजना हुन लागेको हेटौंडा जर्नालिजम अवार्ड कार्यक्रमको लागि बालगायक अशोक दर्जी र गायक तथा संगितकार टंक बुढाथोकी युएई आउने भएका छन् ।

मनबिनाको धन ठुलो कि धनबिनाको मन …..युएईमै रहेका बि राज नेपालका शब्दलाई मिठो संगित र स्वर दिएका टंक बुढाथोकी र अशोक दर्जीको यो गित भाइरल बनिरहेको बेला गायकद्वयको युएई आगमनलाई निकै उत्साहपुर्वक लिइएको छ । हेटौंडा जर्नालिजम अवार्डको तयारी युएईमा व्यापक रूपमा भइरहेको बेला नेपालमा अशोकको घर निर्माण पनि भइरहेको हुँदा यो कार्यक्रमबाट प्राप्त सबै मुनाफा अशोकको घर निर्माणमा प्रदान गर्ने स्थानीय आयोजकहरुले बताएका छन् । थप

जानकारीको लागि भिडियो :-

प्रतिक्रिया दिनुहोस्