Logo

विश्वकप आउनै लाग्दा कमाईका हिसाबले पनि रोनाल्डोलाई पछारे मेस्सीले, थाहा पाउनुहोस् मेस्सीको बढ्दो आम्दानी

सर्वाधिक कमाउने खेलाडीः मेस्सीले रोनाल्डोलाई जित्दै फ्लोइड मेवेदर विश्वकै सर्वाधिक कमाउने खेलाडीको रुपमा दह्रिएका छन् । फोब्र्स पत्रिकाले हालै सार्वजनिक गरेको नयाँ तथ्यांक अनसार मेस्सीले रोनाल्डोलाई पछि पार्दै मेवेदर पुनः सर्वाधिक कमाउने खेलाडी बनेका हुन् । यसअघि लगातार दुई वर्ष फुटबलर क्रिष्टियानो रोनाल्डो भने तेस्रो स्थानमा पुगेका छन् ।

रोनाल्डोलाई मेस्सीले उछिन्दै मेस्सी दोस्रो स्थानमा उक्लिएका छन् । फोब्र्सका अनुसार मेस्सीको कमाई १११ मिलियन डलर छ, जसमध्ये २७ मिलियन बिज्ञापनबाट आउँछ । रोनाल्डोको कमाई भने १०८ मिलियन छ र ४७ मिलियन विज्ञापनबाट आउँछ । सर्वाधिक कमाउने खेलाडीहरुको सूचीमा एक जना पनि महिला पनि नअटाएको फोब्र्सले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्