Logo

१ सय ८० यात्रु बाेकेकाे हवाई जहाज तेहरानमा दुर्घटना

ईरान – ईरानकाे राजधानी तेहरानमा एक सय ८० जना यात्रु बाेकेकाे हवाई जहाज दुर्घटना भएकाे छ । हवाई जहाजकाे प्राविधिक गडबडीका कारण दुर्घटना भएकाे बताइएकाे छ । तर याे दुर्घटनालाई लिएर अमेरिका–ईरानबीचकाे तनावलाई पनि जाेडिएकाे छ ।

हवाई जहाज उडान भर्दै गर्दा या अवतरणकाे क्रममा दुर्घटना भएकाे हाे यसबारे केही जानकारी प्राप्त भएकाे छैन ।

प्रतिक्रिया दिनुहोस्