Logo

अष्ट्रेलियाको मार्मिक दृष्यः जलेकी घाइते आमाको शल्यक्रिया गर्दा बच्चाले…

काठमान्डौ – अष्ट्रेलियामा फै’लिएको आगोका का’रण करिब ५० करोड जनावरले ज्या’न गु’माएका छन् भने लाखौँ घाइते छन्। आगोमा परेका लाखौँ जी’वजन्तुलाई उ’द्धार गरिएको छ भने घा’इते जनावरको उपचार पनि गरिएको छ। यसै क्रममा एक घा’इते कोआला (अष्ट्रेलियामा पाइने जनावर) र उसको बच्चाको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ। उक्त तस्वीरमा कोआलाको बच्चाले आफ्नी आमाको उपचारको पूरै समय आमासँगै टाँ’सिएको छ। यही हो मासँग बच्चाको प्रेम भन्दै कयौँ अन्तर्राष्ट्रिय मिडियाले समाचार बनाएका छन्।

अस्ष्ट्रेलियाको जी’व सं’रक्षणले आमाको नाम लिजी र बच्चाको नाम फे’न्टम राखेको छ। सबैभन्दा बढी प्रेम आमा बच्चाको पृथ्वीमा सबैभन्दा बढी बच्चाको आमासँग र आमाको बच्चासँग माया हुने गर्दछ। जहाँ एकतर्फ अस्ष्ट्रेलियाको आगोको भ’यानक तस्वीर सार्व जनिक भएका छन् भने अर्को तर्फ राहत दिनेवाला तस्वीर पनि सार्वजनिक भएका छन्। जहाँ जनावरको अस्पतालमा कोआलाको बच्चाले आमाको उपचारका क्रममा उसलाई एकछिन पनि छो’डेन्। डाक्टरले बच्चालाई आमासँग अलग ब’चाउने धेरै प्रयास गरे। तर बच्चाले आमालाई छो’ड्न मानेन्।

दुई हप्ता पहिले अष्ट्रेलियामा फै’लिएको आ’गोबाट बच्न कोआला भाग्दै गर्दा सडकमा कारसँग ठो’क्किएको थियो। उ आगोले थोरै जलेको तर उसले आफ्नो बच्चालाई केही हुन दिएन्। कारसँग ठो’क्किएपछि दुबैलाई अष्ट्रेलियाको जू वाइल्डलाइफ अस्पतालमा उपचारका लागि पुर्याइयो। अष्ट्रेलियाको जू वाइल्डलाइफ अस्पतालका चिकित्सका अनुसार कोआलाको फोक्सोमा सं’क्रमण र अनुहारमा चो’ट लागेको थियो। त्यसैले उसको श’ल्यक्रिया गर्नु पर्ने भयो। तर उसले आगो र दु’र्घटनाबाट आफ्नो बच्चालाई केही हुन दिएन्। श’ल्यक्रियाका क्रममा बच्चाले पनि आमाप्रति निकै गहिरो माया देखायो। श’ल्यक्रियाका क्रममा उसले आफ्नी आमालाई एक पटक पनि छो’ड्न मानेन्।

प्रतिक्रिया दिनुहोस्