Logo

पहिलो पटक अमृत सापकोटा बुढाबुढी नै म्युजिक भिडियोमा ! छोरी कमला जस्तै दोहोरी गाउन खपिस……(भिडियो सहित)

पछिल्लो केहि समय एता लोक गायक अमृत सापकोटाको निकै चर्चा छ कारण उनि र उनको श्रीमतीको प्रतक्ष दोहोरी हो।उनीहरु बिचको पहिलो गीतको भिडियो सुटिङ्ग सम्पन्न भएको छ।गीतमा अमृत र सुनिताको आवाज देखिन्छ भने भिडियोमा पनि चर्चित टिकटक देखि चर्चित मोडल सम्म देखिन्छन।

अमृत सापकोटा यो समय स्टेजमा धेरै ब्यस्त रहेका कलाकार हुन् भने उनकी श्रीमतीको पनि आवाज उस्तै सुमधुर छ।कमला घिमिरे संग दोहोरी गाएर एकाएक चर्चामा आएका अमृत सापकोटा सामाजिक संजालमा सबैतिर भाइरल भए जसको कारण उनको खोजि ब्यापक हुने गर्दछ साहेद यसै कारण हुन सक्छ अहिले अमृतको माग छ।उनि संगै उनको श्रीमती संग गरिएको कुराकानी :

प्रतिक्रिया दिनुहोस्