Logo

धुर्मुसलाई पटक पटक धम्की ! सक्किगोनी छोडेर रातारात जिग्री रंगशालामा, “धुर्मुस दाई पागल हो” ……..(भिडियो सहित)

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण तिब्र गतिमा हुदै छ र सहयोग पनि जुट्दैछ । करिब ३ अर्ब लागतमा चितवनमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्न लागेको हो । अझै धेरै नै सहयोगको आवश्यकता भएको कारण सहयोगको अपिल गर्दै छन फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले।

बेला बेलामा विवाद खेपी रहेका धुर्मुस भने आफनो काम बाट पछी हटेका छैनन् । हिजो राति धुर्मुसका भाई तथा हास्यकलाकार कुमार कट्टेलले अनलाइन टिभी नेपालसंगको अन्तर्वार्तामा धुर्मुस दाईलाई पटक पटक धम्कि आएपनि धुर्मुस दाई पछी हट्नु भनेका छन । आरोप लाउनेलाई कडा जवाफ दिदै प्रमाण पनि मागेका छन् । भिडियो सहित :

प्रतिक्रिया दिनुहोस्