Logo

बाघ हेर्न उर्लियो जनसागर, बिराजको सलमानसंग तुलना ……(भिडियो सहित)

बिराज भट्ट स्टारर ‘साङ्लो’ हिजोबाट प्रदर्शनमा आएको हो। ‘साङ्लो’ लाई अभिनेता विराज भट्टले निर्देशन गरेका हुन् । विराजले निर्देशन गरेको पहलो एक्सन प्रधान फिल्ममा विराजकै मुख्य भूमिका छ ।

एक्सन किङ्ग विराजको अपोजिटमा मिस नेपाल (सन् २०१७) निकिता चन्दक प्रस्तुत भएकी छिन् । बिराज भट्ट हलमा पुग्दा दर्शकहरु बाघ फरियो भन्दै जय जयाकर गरेका छन । दर्शकसंग कुराकानी गर्दै बिराजले फिल्मका डाईलक पनि बोलीका छन् । हेर्नुस हल रिपोर्टको भिडियो:

प्रतिक्रिया दिनुहोस्