Logo

बिवाह मण्डपमै बेहुला र बेहुली पक्षबीच कुटाकुट मोटर साइकल पनि ज्लायो !

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वामा विवाह स’माराेहमा दुई पक्षबीच झ’डप भएको छ । विवाहमा आएका जन्तिसँग डि’जे बजाउने विषयमा सोमबार राति झ’डप भएको हो ।झ’डपमा तीन जना घा’इते भएका छन भने एउटा मोटरसाईकल पूर्ण रुपमा ज’लाइएको छ ।

घा’इतेमध्ये विरेन्द्र मण्डल ग’म्भीर रहेकाले उनलाई थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको ईलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।सिरहाको लहान नगरपालिका–२४ का अमित राय राजपुतको स१०प ५५१६ नम्बरको मोटरसाईकल ज’लाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्