Logo

रबि लामिछाने पुगे अस्पतालकै शैयामा प्रधानमन्त्री भेट्न, भावुक हुदै दिए यस्तो सन्देश …..(हेर्नुहोस पुरा भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिʼर्गौला प्रत्याʼरोपण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शुरु गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मि र्गौला प्रत्याʼरोपणका लागि प्रधानमन्त्री ओलीलाई अहिले १० बजे शʼ ल्यक्रिया कक्षमा लगिएको छ ।

मिर्गौ ला प्रत्याʼ卐रोपण गर्न करिब पाँच घण्टा लाग्ने अस्पतालले जनाएको छ । अस्पतालका प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोलीले मिर्गौ ला प्रत्याʼरोपण शुरु गरेको हो ।

मिर्गौʼ ला प्रत्याʼरोपणअघि उहाँको मङ्गलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो । प्रधानमन्त्री ओली प्रत्या रोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना हुनुभएको थियो ।

उहाँलाई उहाँकी भान्जी समीक्षा सङ्ग्रौला कोइरालाले मिर्गौʼला दान गर्नुहुनेछ । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौ ला प्रत्याʼरोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्