Logo

नेपालमा सर्बाधिक बिकी हुने मोटरसाइकलको नया मुल्य सार्बजनिक !


नेपालमा सर्बाधिक बिक्रि हुने बजाज मोटरसाइकलको नया मुल्यासुची आएको छ । नेपालका लागि आधिकारिक विरतक हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाज मोटरसाइकलको मूल्यमा केहि परिमार्जन गरेको हो ।

युवा देखि बृद्दसम्मले रुचाउने मोडलहरु रहेको बजाज मोटरसाइकलमा पावर र मूल्यको तुलना अन्य मोटरसाइकल भन्दा आकर्षक रहेको छ । बजाजको पल्सर सिरिज नेपालमा अत्याधिक बिक्री हुने मोडल हो । त्यसपछि एनएस सिरिजको पनि राम्रै कारोबार रहेको कम्पनिको दावी रहेको छ । क्रुजर बाइक चाहिनेका लागि एभेन्जर रोजाईमा पर्ने गर्दछ । कम्पनीले अहिले विभिन्न मोडलका १८ भेरियन्टमा मोटरसाइकल बिक्री गर्दै आइरहेको छ ।

 

छिल्लो समय पल्सर एनएस मोडलमा एबीएस र ज्युल इन्जेक्सन आएपछि यसको मूल्यमा केहि बृद्दी भएको छ । तर बजाजको अत्याधिक पावरफुल मोडल डोमिनार ४०० को मूल्य भने ६० हजार रुपैयाले घटेको छ । डोमिनारको मूल्य ५ लाख २९ हजार ९ सय निर्धारण गरेको छ । कम्पनीले बिक्री गर्दै आएको आफ्नो सबैभन्दा सस्तो बाइक प्लाटिनाको मूल्य केहि बढाएर १ लाख ६७ हजार ९ सय रुपैयाँ पुर्याएको छ कम्पनीले जारी गरेको नया मुल्यासुची तल हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्