Logo

हेर्नुस त चीनका बिरामीलाई उपचार गरेका नेपाली डाक्टर ! कोरोनाको चिरफार – गरे नसोचेको खुलासा…गर्नुस् सक्दो शेर (हेर्नुहोस् भिडियो)

नेपालमा कोरोना भाइरस नफैलिएपनि यसको त्रास भने फैलिइरहेको छ । त्यसको प्रभाव बजार, मान्छेको दैनिकीमा प्रत्यक्ष रुपमा परिरहेको छ पछिल्लो सार्वजनिक आँकडा अनुसार नेपालमा १ जनालाई कोरोना भाइरसको संक्रमण भएको र संक्रमितको उपचार भइसकेको छ । यसको अर्थ नेपालमा अहिले कोरोना भाइरसको संक्रमण छैन ।

नेपालमा कोरोना भाइरसबाट संक्रमणपछि उपचार गरेर स्वस्थ भएका पहिलो तथा एकमात्र व्यक्तिले अस्पतालले प्रभावकारी उपचार नगरेको भनेर आरोप लगाएका छन् । उपचारपछि नेपाल समाचारपत्र दैनिकसँगको कुराकानीमा उनले आफू चीनबाट फर्किएको र आफूलाई अस्पतालमा राम्रो उपचार नभएपछि घरमै गएर उपचार गरेको बताएका छन् । यसै बीचमा कोरोना भाइरस लागेका चीनियाहरु लाई उपचार गरेर अहिले एक नेपाली डाक्टर नेपाल फैर्किएका छन् ! उनले भन्छन् नडराउनुस उपचार हुन्छ ! अहिले सम्मको तथ्यांक हेर्ने हो भन्ने । अबस्था गबिर छ । चीनका बिरामीलाई उपचार गरेका नेपाली डाक्टर ! को$रोनाको चिरफार – गरे नसोचेको खुलासा…हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्