Logo

आज राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो…

ट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १०–१० रुपैयाँका दरले घटेको छ ।नेपाल आयल निगमको सञ्चाʼलक समितिको बैठकले १०–१० रुपैयाँ घटाउने निर्णय गरेको हो ।

अब पेट्रोल ९६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ प्रतिलिटर भएको छ ।१ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मटितेलको साविकको खुद्रा विक्री मूल्य घटाएको हो ।

प्रतिक्रिया दिनुहोस्