Logo

छोरी जन्मिएको केही घन्टामै को’रोनाका कारण यी आमाको मृत्यु भएपछि, अस्पताल नै शोकमा डुब्यो !

युक्रेनमा को’रोनाका कारण एक महिलाको ज्या’न ग’एको छ । उनको सन्तानलाई जन्म दिएको केहि घण्टामै ज्या’न गएको हो । उक्त महिलाको नाम गलिना हो । उनले बच्चालाई जन्म त दिइन तर कैलै नर्फकने गरि संसार छा’डेर गइन । गलिना ३६को उमेरमा पहिलो पटक आमा बनेकी थिइन् ।

आमाको मातृत्व अनुभव गर्न नपाई प्राण गएकी उनको मार्च १० का दिन कुनै लक्षण नदेखिएपनि ती गर्भवतीमा को’रोना भा’इरसको सं’क्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । उनको पश्चिमी युक्रेनको इनाभो–फ्रान्किभ्स्क शहरमा मृ’त्यु भएको जनाइएको छ । मार्च २९ मा २।५ किलोग्रामकी छोरीलाई जन्म दिएकी गलिना लामो समय देखि निमोनियाले ग्र’स रहेकी थिइन् । सुत्केरी भएलगत्तै अवस्था क’मजोर हुदै गए पछि उनको मृ’त्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्