Logo

प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मंगलबार परिक्षण गरिएर आएको पीसीआर रिपोर्ट १ सय २० जनाको पोजेटिभ आएको प्रदेश २ को स्वास्थ्य निर्देशनालयका बरिष्ट अधिकृतले जानकारी दिए ।

उनका अनुसार संक्रमितको रिपोर्ट कुन जिल्लाका कति छन् भन्ने छुट्याउने काम भइरहेको छ ।बेजुका सम्मा कुन जिल्ला को कतिजाना हो भन्नि खबर आउछ । यो संख्या अहिलेसम्म थपिने संख्या मध्येको सबभन्दा बढी हो ।

प्रतिक्रिया दिनुहोस्