Logo

दुखद खबर : कोरोनाले लियो दाजुभाइको ज्यान

परदेश २ मा कोरोनाका कारण नेपाली दाजुभाइकै मृत्यु भएको छ । वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा बुधबार रौतहटका ३६ वर्षीय युवकको मृत्यु भयो भने उनका भाइको भारतको बैंग्लोरमा कोरोनाबाटै मृत्यु भएको थियो

भारतको बैंग्लोमा दाजुभाइ सँगै बस्दै आए थिए । भाइको मृत्यु भएपछि उनि गतसाता नेपाल आएका थिए । तर, उनको पनि ज्यान कोरोनाकै कारण गएको छ ।नगरपालिकाको क्वारेन्टाइनमा राखिएको उनलाई रुघाखोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि बुधबार बिहान उनलाई आईसीयूमा भर्ना गरिएको थियो ।

परोह नगरपालिकाका स्वास्थ्य इन्चार्ज जलान्धर यादवले दिएको जानकारी अनुसार बुधबार मृत्यु भएका कोरोना संक्रमितले आफू भारतको बेंगलुरुमा भाइसँगै बसेको बताएका थिए । मृतक २४ गते राैतहट फर्किएको पनि यादवले बताए । अस्पतालका संयोजक डा. उदयनारायण सिंहले मृत्यु भएका युवकमा कोरोना बाहेक अन्य कुनै रोग नभएको जान

प्रतिक्रिया दिनुहोस्