सहयोग बोकेर अर्जुन बि.क को कोठामा पुग्दा चल्यो रुवाबासी ! श्रीमतीको परपुरुषसंग सम्बन्ध (भिडियो सहित)
एउटा बा बाको माया आफ्नो सन्ता’न प्रति कस्तो हुन्छ ? त्यो त एउटा बुवालाई मात्र थाहा हुन्छ । कै’लाली घर भइ हाल काठमा’डौँमा ज्याला मजदुरी गर्दै आ एका अर्जुन बिक एक छोराका बाबु हुन् ।श्रीमतीले छोरा ४ महिनाको हुँदा छोडेर गएपछि अहिले अर्जु’नले आफ्ना छोरालाई आमा र बाबा दुवै’ बनेर हुर्काई रहेका छन् ।
आमाको का’ख नपाएको छो’रालाई उनी आफैँ आमा बनेर काँधमा राखेर लुगाले बाँधेर काममा जान्छन् । छोराको उज्ज्वल भबिष्यका लागि दिन रात परिश्रम गरिरहेका छन् ।
अर्जुन बिक दैनि’क रुपमा यसरी नै आ’फ्नो सन्तान बोकेर ठेलामा समान ढुवानी सेवा गर्छन् । सन्ता’न प्रतिको अथाह मा’या तथा जिम्मेवारी एउटा बाबाको परिश्रममा देखिने रहेछ। त्य’सको उदा’हरण हुन् अर्जुन ।
4 महिनामै आमाले छोडेपछि ।। बुवा’को काखमा हुर्किए यि सानोबाबु … काठमाडौं सहर यहाँ काम नगरि माम मिल्दैन । छोरालाई ढाडमा बोकेर ठेला चला’एर यसरि पाले यि बुवा’ले आफ्नो सन्तान ।।
यसरी विभिन्न मीडिया उनको दुःख देखेपछी सहयोगी हात हरुको ओइरो लागेको छ । हेर्नुहोस् (भिडियो सहित)…….