Logo

विश्वकै पहिलो कोरोनाविरुद्धको ‘भ्या’क्सीन’ बनाएपछि रुसलाई बधाईको ओहिरो

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलवार रुसले देशमा कोरोना भाइरसवि’रुद्धको विश्वकै पहिलो भ्या’क्सीन बनाएको बताएका छन् ।उनले यो नै विश्वको पहिलो कोरोनावि’रुद्धको भ्या’क्सीन भएको दा’बी समेत गरेका छन् ।यसैबीच फिलिपिन्सका राष्ट्रपति रो’ड्रिगो डु’टेर्टेले कोरोना भाइरसको भ्या’क्सिन बनाउने रूसको प्रयासको खुलेर प्र’शंसा गरेका छन् ।उनले भने, “फिलिपिन्स रूसको भ्या’क्सिनका साथ खडा छ । र ट्रायल, उत्पादनका साथ आ’पूर्तिमा पनि सहयोग गर्न इच्छुक छ ।”

साथै उनले रुसलाई ब’धाई समेत दिएका छन् ।रुसको स्वास्थ्य मन्त्रालयबाट भ्या’क्सीनलाई अ’नुमति मिलेको छ । त्यति मात्रै होइन, राष्ट्रपति पुटिनले को’रोनाको उक्त भ्या’क्सीन आफ्नी छोरीले समेत लगाएको बताएका छन् ।भ्या’क्सीन मस्कोको गा’ल्मेल्या इ’न्स्टीट्यूटले डे’भलप गरेको हो । मंगलवार रुसको स्वा’स्थ्इ मन्त्रालयले भ्’इाक्सीन सफल भएको बताएको छ । अब रुसमा छिटै भ्या’क्सीनको प्रयोग थालिनेछ ।

सबैको जानकारीको शेयर गर्नुहोस !!!

प्रतिक्रिया दिनुहोस्