Logo

सर्वदलिय बैठक बस्दै

काठमाडौँ , २ फाल्गुन । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक आह्वान गरेका छन् । सभामुखले विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न दिउँसो २ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।
सिंहदरबारस्थित संसद सचिवालयमा बस्ने बैठकमा सत्तारुढ दलका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश चोलेनद्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएपछिको अवस्थाबारे छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्