Logo

पल शाहको समर्थनमा आमारुले निकाले र्याली (भिडियो सहित )

काठमाडौँ , १६ फागुन । पल शाहको समर्थनमा बृद्धबृद्धा समेत तनहुँ प्रहरी चौकीको गेटमै निस्कीएर प्रदर्शन गरेका छन् । पल शाह निर्दोश छन् । पल शाहलाइ फसाइयो जस्ता पर्चा पम्प्लेट बोकेर उनिहरु सडकमा निस्कीएका छन् ।
हिजो मात्रै जिल्ला अदालतले ७ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ पल शाह माथि प्रहरिले । अहिले पल शाह प्रकरणमा विभिन्न कुराहरु आइरहदा पल शाह समर्थक भने पल शाहलाइ फशाउन लागिएको बताउदैँ आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्