Logo

हिरासतमा भेटेपछि पलका म्यानेजर रुदैँ मिडियामा (भिडियो सहित)

काठमाडौँ , १६ फागुन । नायक पल शाह एक नाबालिका गायिकाको परिवारले दिएको उजुरिपछि हिरासतमा छन् । पलका सिनेमाका म्यानेजर शंकर गिरिले रुदै मिडियामा बयान गरेका छन् । उनले पललाइ फसाइएको समेत जनाएका छन् ।

आज पललाइ भेट्न तनहुँ पुगेका उनले भेटपछि मिडियाहरुमा प्रतिक्रया दिदैँ गर्दा आशुँ नै थाम्न सकेनन् । उनि भन्छन् ः पल त्यस्तो मान्छे हैन । आफ्नै साथिहरुले फसाउनु दुखत भएको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्